आजको मौसमः यी प्रदेशमा बर्षा हुने

काठमाडौं –  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी...

सर्वोच्च बार निर्वाचनमा लोकतान्त्रिक समूह निर्वाचित

काठमाडौं – सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूह निर्वाचित भएको छ । एउटा सदस्य पदमा सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका हुन् । मैनाली भने प्रगतिशिल समूहबाट थिए...

यू-१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू-१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन् भने उपाकप्तानमा सोनी पाख्रिन...

घर जानुअघि नै बढुवा सकाउने हुतराजको हुटहुटी

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागमा फाइल बढुवाको प्रक्रिया जारी छ । गत सातासम्म एसपीको सकाएर अहिले १२ जना डिएसपी बढुवाको तयारी अन्तिम चरणमा पुगेको छ । रिक्त १२ पद पूर्ति...

रौतहट प्रहरीको सक्रियताः ३ हजार लिटर अबैध रक्सी बरामद

सञ्जय मिश्रा रौतहट २० पुस । जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अबैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले अवैध रूपमा...

बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि झुन्डिएकाे अवस्थामा फेला

काठमाडौं, २० पुस । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन ।   सुस्मिताको मृत्यु पछि फरार रहेका भनिएका ओखलढुंगाका २३ वर्षीय...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको बरिष्ठ उपाध्यक्षमा हरि गौतम निर्विरोध

काठमाडाैँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघको बरिष्ठ उपाध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन् । उहाँ नेपाल व्यापार स‌ंघको केन्द्रीय अध्यक्ष समेत रहनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौँ...

‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति

काठमाडौँ – ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुबबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका...

पत्रकार पुडासैनीको मृत्यु

काठमाडौं – पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो...

काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौं  – काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको...

मोबाइल बैंकिङ र डिजिटल वालेट मार्फत् ठगी बढेपछि सीआईबीले गरायो सचेत

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डिजिटल वालेट(इसेवा, खल्ति इत्यादी) र बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङभित्र पसेर करोडौं ठगीका घटना भएको भन्दै प्रयोगकर्ताहरुलाई सचेत रहन आग्रह गरेको...

एन्फा महिला लिगमा पुलिसको सानदार जीत

काठमाडौं – नेपाल पुलिस क्लबले सानदार सुरुआत गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा विभागीय टोली पुलिसले सानदार सुरुवात गरेको...