दार्चुलाको मार्मामा भारतबाट फर्किएका एक युवकको मृत्यु, कोरोनाको आशंकामा स्वाब धनगढी पठाइयो

गणेशसिंह धामी दार्चुला – एक हप्ता अघि भारतबाट फर्किएका मार्मा गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ । मार्मा गाउँपालिका वडा नं. ३ का २९ वर्षीया लोकेन्द्रसिंह धामीको मृत्यु भएको स्वास्थ्य...

आज एकै दिन बाँकेको जानकी गाउँपालिका–१ का ४१ जनाले कोरोना जिते

नेपालगञ्ज – बाँकेमा शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । उनीहरू सबै जानकी गाउँपालिकाको वडा नंं १ का बासिन्दा हुन् । स्वास्थ्य कार्यालय, बाँकेका कोरोना...

तनहुँको एउटै स्थानीय तहका १७ जना सहित गण्डकीमा ३२ जना कोरोना संक्रमित थपिए

पोखरा – गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिकामा ५...

पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं – पर्वत अस्पतालको आकस्मिक वाहेकको सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।...

पाँचपोखरीका १० जना सहित सिन्धुपाल्चोकमा १८ जना कोरोना संक्रमति थपिए

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्चीको क्वारेन्टाइनमा बसेका १८ जनामा कोरोना संक्रमण देखिएको छ । बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरि सिन्धुपाल्चोक जिल्लामा पुन १८...

१४८ यात्रु बोकेर यूएईबाट नेपाल एयरलाइन्स काठमाडौ उड्यो

काठमाडौँ – युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरु नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत आज नेपाल आउँदै छन् । नेपाल एयरलाइन्सले युएईबाट...

सार्वजनिक यातायात संचालनका लागि एकसाता भित्र टुङ्गो लाग्ने

काठमाडौँ – सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने...

आजको राशिफल : शुक्रबार तपाईँका लागि कति फलदायी ?

आजको राशिफल वि.सं.२०७७ साल आषाढ ०५ गते । शुक्रबार । ईश्वी सन् २०२० जुन १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके...

गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित (विज्ञप्ति सहित)

काठमाडौं – गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित ४ जिल्लाका हुन् । पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना...

सोती घटनामा पक्राउ परेका सबै प्रतिवादीको सकियो बयान

रुकुम – रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको चार दिनपछि आज पक्राउ परेका सबै २९...

डडेल्धुरामा आरडीटी नेगेटिभ आएका ४६ जनामा कोरोना पुष्टि, सबै घर गएका थिए

काठमाडौं – डडेलधुरामा बिहीबार ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४६ जना ¥यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ ।...

कोरोनाका कारण मृत्यु भए कसरी हुन्छ शव व्यवस्थापन ?

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शव व्यवस्थापन कार्यविधि बनाइसकेको छ । कोरोनाले मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी अर्थात मृतकको जस्तो हुँदैन । सरकारले तयार पारेको कार्यविधि अनुसार...