कैलालीका २ स्थानीय तहमा १० महिला सहित ५७ जना कोरोना संक्रमित थपिए

कैलाली – कैलालीमा ५७ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार एकै दिन कैलालीको २ स्थानीय तहमा ५७ जना कोरोना संक्रमित थपिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । लम्कीचुहा नगरपालिकामा...

डोटीमा ३४ जना कोरोना संक्रमित निको भए

डोटी – डोटी जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका १४० जनामध्ये ३४ जनालाई डिस्चार्ज गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीका अनुसार कोरोना सङ्क्रमण पुष्टि भई जिल्लाका...

नेपाल स्वयंसेवक संघ युवा संगठन दार्चुलाको अध्यक्षमा विक्रमसिंह धामी, ११ सदस्यीय कार्यसमिति चयन

गणेश सिंह धामी दार्चुला – नेपाल स्वयंसेवक संघ युवा संगठन दार्चुलाको कार्य समिति चयन भएको छ । सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको साझा संगठनका रुपमा रहेको संस्थामा विक्रमसिंह धामीको अध्यक्षतामा...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सेवा बन्द

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको...

एसईईको नतिजा प्रकाशन कार्यविधि जारी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको...

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे आत्महत्या

तनहुँ – जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा...

पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्धार

खोटाङ – पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला...

कैलालीको गोदावरी नगरपालिकामा ५ महिने शिशु सहित ४४ जनामा कोरोना संक्रमण

कैलाली – सुदूरपश्चिम प्रदेशमा मंगलबार एकै दिन ५ महिने शिशु सहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु एउटै वडाका ४३ जनासम्म छन् । धनगढी प्रयोगशालामा भएको...

गण्डकीमा ३० महिने बालिका सहित ३२ जनामा कोरोना संक्रमण

काठमाडौं – गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लम्जुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरमा...

यात्रा गर्दै हुनुहुन्छ ? यस्तो रहनेछ आज मौसम !!

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश २ का बारा, पर्सा, रौतहट...

साउनभित्र कोरोना नियन्त्रणमा आउने दाबी

पत्रपत्रिका  विराटनागर – नयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट...