क्वारेन्टिनमा बसेका बागलुङका एक युवकको मृत्यु

काठमाडाैँ – क्वारेन्टिनमा बसेका बागलुङका एक युवकको मृत्यु भएको छ । भारतबाट आएर ढोरपाटन नगरपालिका वडा नम्बर ४ स्थित क्वारेन्टिनमा यही असार ३ गतेदेखि बसेका २८ वर्षीय युवकको मृत्यु भएको हो...

सुरुङमा पानी हालेर परीक्षण

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आज बिहान ९ बजे मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ । काठमाडौंतर्फ पानी जाने...

बाग्लुङको एक क्वारेन्टाइनमा एक युवकको मृत्यु

बाग्लुङ – क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी...

आज गुरु पूर्णिमा गुरुप्रति श्रद्धा प्रकट गर्ने दिन

सुशील सुवेदी, सिन्धुपाल्चोक  अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया,चक्षुन्मीलितम मेन तस्मै श्री गुरुवै नमः ” आषाढ शुक्ल पूर्णिमाका अवसरमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा मनाइँदै छ...

बाहिर निस्किदै हुनुहुन्छ ? यस्तो रहनेछ आजको मौसम

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ । महाशाखाले आइतबार दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...

आवधिक योजना बिना स्थानीय तहमा बजेट, १५० स्थानीय तहले मात्र आवधिक योजना बनाए

अधिकांश स्थानीय तहले आवधिक योजना बिना नै नीति तथा कार्यक्रम र बजेट ल्याउने गरेका छन् । योजनाबद्ध विकास गर्न आवधिक योजना आवश्यक हुन्छ भने कानुुनी तवरले पनि आवधिक योजना ल्याउनैपर्ने बाध्यता...

कञ्चनपुरकाे पुनर्वासमा बञ्चराे प्रहार गरि छिमेकीकाे हत्या

मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरमा एक पुरुषकाे धारिलाे हतियार प्रयाेग गरेर हत्या गरिएकाे छ । कञ्चनपुरकाे दक्षिणी भेगमा पर्ने पुनर्वास नगरपालिका वडा नम्बर ५ मा छिमेकीले धारिलो हतियार प्रयोग गरी ४७...

स्नातक तहकाे पढाइ निःशुल्क, बाहिर जिल्लाकाे विद्यार्थीलाई ५० प्रतिशत छुट

धुलिखेल नगरपालिकाका बासिन्दाले निःशुल्क स्नातक तह पढ्न पाउने भएका छन् । नगरलाई शैक्षिक हबका रूपमा अगाडि बढाउन लागेको धुलिखेलले आर्थिक वर्ष २०७७/७८ बाट निःशुल्क स्नातक तह सुरु गर्ने भएको हो...

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने, कक्षा १२ को परीक्षा पुरानै प्रणालीबाट हुने

सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा...

गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै, गुरुलाई यसरी व्याख्या गरिएकाे छ

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’...

आजको राशिफल : आषाढ २१ गते आइतबार कुन राशिलाई कति शुभ ?

०७७ साल आषाढ २१ गते । आईतबार । ईश्वी सन् २०२० जुलाई ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

बझाङ पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो, एक जना अझै बेपत्ता

बझाङ – बझाङको केदार स्युँ गाउँपालिका–८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस्तै १ जना अझै बेपत्ता छन् । पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८...