कञ्चनपुरमा भारतीय पक्षले गरे हुलाकी राजमार्ग निर्माणमा अवरोध, भारतको दादागिरी कहिले सम्म ?

कञ्चनपुर – बेलौरी नगरपालिका–८ पचुईमा हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेका छन् । नेपाल–भारत सीमा पिल्लर नम्बर ३८ देखि स्थानीय खट्टीखोलासम्म २०० मिटर सडक कालोपत्रे गर्ने तयारी भएका बेला...

मेलम्चीको पानी काठमाडौँ पठाउदा मुहानको गापालाई जानकारी भएन, अध्यक्ष भन्छन् ‘अनुचित भयाे’

मेलम्चीको पानी सुरुङबाट काठमाडौँमा पठाउनका लागि सरकारले स्थानीय सरकारसँग कुनै समन्वय र सहकार्य नगरेको भन्दै हेलम्बु गाउँपालिकाले घोर आपत्ती जनाएको । सोमबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष निमा ग्याल्जेन शेर्पाले...

मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

काठमाडाैँ – गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही...

काठमाण्डौ उपत्यकामा थप ५४ जनामा कोरोना पुष्टि

काठमाण्डौ उपत्यकामा सोमबार थप ५४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकाका ५३...

सुदूरपश्चिममा थप १३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा सोमबार थप १३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप १३...

सोमबार थप १ सय ८० जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति ?

नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

सोमबार २ सय ६४ जनाले कोरोना जिते, जम्मा ६ हजार ८११ कोरोना संक्रमित डिस्चार्ज

सोमबार २ सय ६४ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट जनाले कोरोना २ सय ६४ जितेको...

गण्डकीमा थपिए १७ जना कोरोना संक्रमित

पोखरा – गण्डकीमा १७ जना कोरोना संक्रमित थपिएका छन् । १७ नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ११ सय १३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार पोखराका १ जना...

नेपाल एयरलाइन्सका ३ जना पाइलट सहित १४ जनामा कोरोना पुष्टि

काठमाडौं – नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा...

राति अबेर खाना खाँदा स्वास्थ्यमा कति हानी गर्छ ?

राती खाना खानु स्वास्थ्यका हिसाबले त्यती अनुकुल मानिदैन । जब हामी राती अबेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । यतिबेला शरीरलाई अतिरिक्त उर्जा आवश्यक...

कञ्चनपुरमा छिमेकीको हत्या गरेर फरार भएका एक जना पक्राउ

मुकेश प्रसाद जोशी कञ्चनपुर – कञ्चनपुरको पुनर्वासमा आफ्नै छिमेकीको हत्या गरि फरार भएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति करिब ११ बजे तिर धारिलो हतियार प्रहार गरी...

आँपको प्रलोभन देखाइ बलात्कारपछि बालिकाको हत्या, भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिमा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु...