बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान, सतर्क रहन अपिल (सूचना सहित)

काठमाडौं – भोलि बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १,...

बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण

बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए...

५ जिल्ला कोरोनामुक्त

काठमाडाैँ – देशका ५ जिल्ला कोरोनामुक्त भएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ जिल्ला कोरोनामुक्त भएको बताए । जसमा धनकुटा,...

मंगलबार थप २ सय ५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३

काठमाडाैँ – नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

मंगलबार २ सय ५३ जनाले कोरोना जिते, जम्मा ७ हजार ७५२ कोरोना संक्रमित डिस्चार्ज

मंगलबार २ सय ५३ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट २ सय ५३ जनाले कोरोना जितेको...

गोरखाका ५२ कोरोना सङ्क्रमित डिस्चार्ज

काठमाडाैँ – गोरखामा ५२ जना कोरोना सङ्क्रमित निको भएर घर छन् । हालसम्म ९५ जनामा कोरोना सङ्क्रमण भेटिएको गोरखामा मङ्गलबार मात्र २१ जना कोरोनामुक्त भएका छन् । जसमा दुई जना...

सुदूरपश्चिममा भारी बर्षा, तराईमा डुबान र पहाडी भेगमा बाढी पहिरोको जोखिम

सुदूरपश्चिममा भारी बर्षा भएको छ । खासगरी कैलाली, कञ्चनपुरमा डुबानको खतरा बढेको छ भने पहाडी क्षेत्रमा बाढी, पहिरोको खतरा बढेको छ । यस्तै कञ्चनपुरमा खहरेखोलाका कारण भाँसी क्षेत्र डुबानमा परेको...

बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छपाइ

यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी...

कोभिड–१९ बारे अनुसन्धान गर्न ८७ वटा प्रस्तावलाई स्वीकृति

काठमाडाैँ – नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ८७ वटा कोरोना भाइरस (कोभिड–१९) बारे अनुसन्धान गर्न ८७ वटा प्रस्तावलाई स्वीकृति दिएको छ । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले कोरोनासँग सम्बन्धित १२० वटा प्रस्ताव...

नमुना जनगणनामा १० हजार घरपरिवारको विवरण सङ्कलन

केन्द्रीय तथ्याङ्क विभागले नमुना जनगणनामा १० हजार घरपरिवारको विवरण सङ्कलन गरेको छ । आगामी १२औँ राष्ट्रिय जनगणनाको तयारी स्वरूप नमुना जनगणना गरिएको हो । नमुना गणना क्षेत्र नक्साङ्कनका अनुसार ११...

विनाशकारी पहिरो : अझै ओभाएका छैनन् विकासका आँखा

घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर...

दार्चुलाकाे व्यास गाउँपालिका–१ जोड्ने बाटो निर्माणमा भारतीय पक्षबाट अवरोध

भारतले नेपाली भूमि लिपुलेक जोड्ने सडक विस्फोटक पदार्थले चट्टान फुटाउँदै विस्तार गर्न थालेपछि व्यास गाउँपालिका–१ जोड्ने बाटो निर्माणमा अवरोध पुगेको छ । नेपाली सेनाले जेठ दोस्रो सातादेखि बाटो बनाइरहेको छ...