समाजवादी होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघले बुझाए हानलाई ज्ञापनपत्र

मुकेश कुशवहा समाजवादी होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघद्वारा होटल व्यवसायी संघ हानलाई ज्ञापनपत्र बुझाएको छन । ज्ञापनपत्रमा नोभल कोरोना भाईरसको महामारीको त्राससंगै जारी लकडाउनले नेपाली श्रमिक वर्गको जीवन अत्यन्तै...

सिरहामा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित क्षेत्र भोलीबाट पुन लकडाउन गरिने

मुकेश यादव, सिरहा सिरहामा समुदाय स्तरमै कोरोना संक्रमण पुष्टि हुन थालेपछि सम्भावित क्षेत्रहरुमा लकडाउन गरिने निर्णय गरिएको छ । मिर्चैया नगरपालिकामा ३ जना र गोलबजार नपामा १ जना कोरोना संक्रमण...

यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय

काठमाडौं – सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने...

लकडाउनका कारण २२.५% कर्मचारीहरुले रोजगारी गुमाए, कुन क्षेत्रमा कति कर्मचारी कटौती ?

काठमाडौं – लकडाउनका कारण २२.५ प्रतिशत कर्मचारीहरुले रोजगारी गुमाएका छन् । नेपाल राष्ट्र बैंकले गरेको सर्भेक्षणले विभिन्न क्षेत्रमा औसत २२.५ प्रतिशतले रोजगारी गुमाएको देखाएको हो । यसरी रोजगारी गुमाउनेमा २...

काठमाडौमा भुकम्पको धक्का महशुस

काठमाडौँ – बुधबार अपराह्न साढे चार बजे काठमाडौं उपत्यकामा भुँइचालोको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो आएको हो । केन्द्रका...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । पर्सामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएपछि नेपालमा मृतकको संख्या ६० पुगेको स्वास्थ्य तथा जनसंख्या...

काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्दो, बुधबार मात्रै ६२ जनामा संक्रमण पुष्टि

काठमाडौं – बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा ५७ जना र...

नेपालका यी ७ जिल्ला भए कोरोना मुक्त, ४ जिल्लामा ५ सय भन्दा बढी संक्रमित

काठमाडौँ – नेपालमा ७ वटा जिल्ला कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरी ७ वटा जिल्ला कोरोना मुक्त भएको...

बुधबार थप तीन सय ३८१ जनामा कोरोना पुष्टि, १३० जना डिस्चार्ज

काठमाडौँ – नेपालमा बुधबार थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

बुधबार १३० जनाले कोरोना जिते, ७०.८ प्रतिशत डिस्चार्ज

काठमाडौँ – बुधबार १३० जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १३० जनाले कारोना जितेको बताए ।...

सुदूरपश्चिममा थपिए ३२ जना कोरोना संक्रमित

काठमाडौँ – बुधवार सुदूरपश्चिमका थप ३२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २१, अछामका सात, बझाङका तीन र कञ्चनपुरका एक जना गरी ३२ जनामा...

पर्सा र बारामा बुधबार एकै दिन १ सय ३३ जनामा कोरोना संक्रमण

वीरगञ्ज – पर्सा र बारामा बुधबार एकै दिन १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुवै जिल्लामा एकै दिनमा अहिलेसम्म्कै धेरै संक्रमित भेटिएका छन् । वीरगञ्जस्थित नारायणी...