पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या...

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य...

भीमदत्त राजमार्गका घुम्ती सुधार गरीदै

हरिश चन्द , डडेल्धुरा सुदुरपश्चिमका सात पहाडि जिल्ला लाई तराईका जिल्ला स.ग जोड्ने प्रमुख राजमार्ग भिमदत्त राजमार्ग सडक खण्डको जोखिम भएको स्थानमा मोड सुधार गर्न थालिएको छ । भिमदत्त रामजार्गमा...

भारतको ७४औँ स्वतन्त्रता दिवस : प्रधानमन्त्रीद्वारा बधाई तथा शुभकामना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री...

शनिबारको मौसम पूर्वानुमान

काठमाडौं – मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज...

सङ्क्रमित कर्मचारीको उपचार बैङ्कले नै गर्नुपर्ने

काठमाडौँ – बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ...

सिन्धुपाल्चोक पहिरो अपडेटः ७ जनाको मृत्यु, ३१ जना अझै बेपत्ता

सुशील सुवेदी, सिन्धुपाल्चोक सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा आज विहान खसेको पहिरोमा परि मृत्यु भएका ७ जनाको शव फेला परेको छ भने अझै ३१ बेपत्ता छन् । पहिरोले ३७ घर...

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको हो । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा...

शुक्रबार ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै...

सिन्धुपाल्चोकमा पहिरो : ३८ जना बेपत्ता, (नामावलीसहित)

सुशील सुवेदी सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना वेपत्ता भएका छन् । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ घाइते भएका छन् । घटनास्थलमा नेपाली...

स्मार्टफोनको प्रयोगले बालबालिकामा आईस्ट्रोकको खतरा

अचेल अधिकांश घरका बालबालिकाहरु स्मार्टफोन बिना बाँच्नै नसक्ने भएका छन् । घरमा भएको बेला उनीहरु आफ्ना बुवा(आमाको स्मार्टफोन नसमाती बस्नै सक्दैनन् । फलस्वरुप हरेक साँझ तथा राति आमाबुबाको स्मार्टफोन बच्चाकै...