मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको...
नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको...
वि.सं.२०७७ साल असोज ०५ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...
कैलाली – धनगढीस्थित दिनेश सञ्चारगृहमा भएको घटनासम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासङ्घको टोली आज धनगढी आइपुगेको छ । समाचारका विषयलाई लिएर केही दिनअघि १५र२० जनाको एक समूहले सञ्चारगृहमा प्रवेश...
काठमाडौं- यस बर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पत्रकारद्वय किशोर निरौला तथा टेकबहादुर खड्कालाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको आज बसेको बैठकले उहाँहरुलाई सो पुरस्कार दिने निर्णय गरेको...
कञ्चनपुरको झलारीमा रहेको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहित अध्यक्षको नाममा अख्तियारमा उजुरी परेको छ । शुक्लाफाँटा नगरपालिका-१० मा अवस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्ट,...
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
काठमाडौं – बितेको २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्...
काठमाडौं – कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका...
हरिश चन्द, डडेल्धुरा डडेल्धुराको अमरगढी नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय समायोजन गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरुप न्यूनतम विद्यार्थी संख्या नपुगेका दुई विद्यालय अन्य विद्यालयमा समायोजन गरेको हो । नगरपालिकाको...
हरिश चन्द, डडेल्धुरा डडेल्धुरामा सवै विद्यालय कक्षा ८ देखी १२ कक्षा सम्मका बालबालिकाहरु लाई लक्षित गरि डिभिजन वन कार्यालयले स्कुल शिक्षा कार्यक्रम पुस्तक प्रकाशन गरेको छ । विद्यालयका बालबालिकाहरु लाई...