काठमाडौ – लकडाउनले सीमा बन्द गरिँदा भारतबाट नेपाल फर्किने सयौं नागरिक सीमामा अलपत्र परेको र उनीहरुलाई नेपाल प्रवेश गर्न दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बुधबार...
कैलाली – डोटीको दिपायलबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल धनगढीको कैलाली सार्ने काम रोकिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचत प्रेम आलेमगरको...
काठमाडौं – नेपालको वायु सेवा निगमको राष्ट्रिय ध्वजाबाहक जहाज बुधबार साँझ अस्ट्रेलियाको ब्रिस्बेन शहरका लागि उडेको छ । काठमाडौंबाट साँझ ६ बजे उडेको यो जहाज मलेसियाको क्वाललम्पुरमा इन्धन भर्न अवतरण...
काठमाडौं – नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन...
काठमाडौं – र्यापिड टेस्ट कीटको गुणस्तरको सन्दभ{मा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो धारणा साव{जनिक गरेको छ । चीनबाट आयात गरिएको स्वास्थ्य उपकरणमा आथि{क अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त...
काठमाडौँ – स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ । बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा विभागमा महानिर्देशक महेन्द्र...
काठमाडौं – लकडाउनका कारण सीमापारी रोकिएका नेपाली नागरिकको भारतीय क्षेत्रमा नै व्यवस्थापन भएको सरकारले बताएको छ । नेपाल र भारतबीच सीमा बन्दपछि सीमाक्षेत्रमा पुगेका नागरिकलाई जुन देशमा छन् त्यही देशको...
पर्सा – कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका...
काठमाडौं – सरकारले २०७७ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ ।...
काठमाडौ – अहिले पुरै विश्व कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ । कोरोना भाइरसबाट सांसरका आठ लाख ५७ हजारभन्दा बढी जनता संक्रमित छन् भने मृतकको संख्या ४२ हजार पार गरिसकेको छ...
दार्चुला – भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका...
काठमाण्डौ – आज (बुधबार) चैते दशैँ परेको छ । तर कोरोना रोकथाम तथा नियन्त्रणको लागि देशभरि ’लकडाउन’ घोषणा गरिएकाले विभिन्न शक्ति पीठहरु खाली छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय...