सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण

कैलाली – लकडाउनकै क्रममा पनि भारतबाट छुुकिछिपी आउने क्रम नरोकिएपछि सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । धनगढी उपमहानगरपालिका– २ मन्दिरघाटमा खटिएका सशस्त्र प्रहरीमाथि मंगलवार सीमावर्ती भारतीय गाउँ बनगाँउका...

सीमामा अलपत्र नेपाली महाकालीमा तरेर आए

बैतडी – बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी गर्न गएका...

उदयपुरको भुल्के मस्जिद क्षेत्र आसपासमा कडा निगरानी

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरसका सङ्क्रमित देखिएसंगै सो स्थानमा बन्दाबन्दी कडा पारिएको छ । त्रियुगा नगरपालिकाको ३ नं वडालाई पूर्ण रुपमा सिल गरी...

पूर्वसचिव उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं – पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसूर अनुसार अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट...

८१ वर्षीया बृद्धा सहित २ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ९ पुग्याे

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को संक्रमित पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् । उनीहरु घर फर्किएसँगै कोरोनाबाट पूर्ण रुपमा निको भएको संख्या ९ पुगेको छ...

थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं – नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी...

राष्ट्रिय खेलाडी मन्डे काजी श्रेष्ठको अगुवाईमा पैदलयात्रीलाई निःशुल्क खानाको व्यवस्था,२ हजारभन्दा बढीलाई सहयोग

निरज बाडे भक्तपुर – काठमाडौं उपत्यका छाडेर पूर्वतर्फ जाने पैदल यात्रुलाई करातेका राष्ट्रिय खेलाडी एवम् समाजसेवी मन्डे काजी श्रेष्ठको अगुवाईमा निःशुल्क खाना खुवाई गाडी चढाएर पठाइदिने व्यवस्था गरिएको छ ।...

निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति

काठमाडाैँ – पाँच वर्षअघिको भूकम्पपछिको निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनःनिर्माण सम्पन्न...

खागले टोकेर गोरखामा ६ जना घाइते, चारको अवस्था गम्भीर

गोरखा – गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अरिङ्गालजस्तै किरा) ले टोकेर छ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा...

कुहिएको दाल बेच्ने मेयर धरौटीमा रिहा

काठमाडौँ – राहतमा बाँड्न सडेको दाल बिक्री गरेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन् । मेयर यादवसहित १२ जना बुधबार राती जिल्ला प्रशासन...

प्रदेश नं. १ मा मात्रै कोरोना संक्रमितको संख्या २८ पुग्यो

काठमाडौँ – प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा दुई महिलासहित पोजेटिभको सङ्ख्या पुगेको प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना...

कृषकले लकडाउनका कारण मल, बीउ, औजारलगायतका कृषि सामग्री पाएनन्

सुर्खेत –  लकडाउन लम्बिँदा यहाँका कृषकले खेतीबालीको काम गर्न पाएका छैनन् । लकडाउनले मल, बीउ, औजारलगायतका कृषि सामग्रीको ढुवानी हुन नपाउँदा कृषकलाई खेतीबालीको तयारी गर्न समस्या भएको हो । सरकारले...