सुक्खा बन्दरगाहमा पैतीस सय कन्टेनर रोकिए

वीरगञ्ज – चैत ११ गतेदेखि जारी लकडाउनका कारण गन्तव्यसम्म जान नपाई खाद्यान्नलगायतका सामग्रीले भरिएका करिब तीन हजार पाँच सय कन्टेनर वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा थन्किएर बसेका छन् । यसबाहेक विशाखापाटनम...

जनकपुरको पीसीआर मेशिनमाथि नै शंका, कोरोना परीक्षण रोकियो

जनकपुर – जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसिआर मेशिनबाट कोरोना परीक्षण गर्न रोकिएको छ । मेशिनको उद्घाटन गत चैत २१ मा सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरेका थिए । सर्लाहीका १४ वर्षीय...

भोजपुरको हतुवागढी गाउँपालिका पनि ‘शिल’

काठमाडौं – कोभिड–१९ संक्रमित फेला परेपछि भोजपुरको हतुवागढी गाउँपालिका पनि ‘शिल’ गरिएको छ । गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना संक्रमण...

सार्क स्वास्थ्यमन्त्री स्तरीय बैठकः कोरोना विरुद्ध एकजुट भएर अगाडी बढ्ने सहमति

काठमाडौँ – कोरोना भाइरस महामारीलाई नियन्त्रणका लागि एकअर्काको अनुभवबाट ज्ञान हासिल गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का स्वास्थ्य मन्त्रालय सहयोगी बनेर अगाडि बढ्न सहमत भएका छन् । सार्क स्वास्थ्यमन्त्री...

कोरोना संक्रमित बाग्लुङकी १९ वर्षीया अंशु सापकोटा निको भएर घर फर्किइन्

काठमाडौँ – कोरोना भाइरस बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छिन् । धवलागिरी अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी...

रमजान आजदेखि शुरु, विश्वभर मस्जिद बन्द

काठमाडाैँ – इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान आजदेखि शुरु भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३.४३ बजेबाट बेलुका ६.३६ बजेसम्म निराहार...

सबै पालिकाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन

काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै पालिकाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र प्यारामेडिक्स वा नर्स एक–एक जना रहेको...

झापामा पनि कोरोनाका संक्रमित भेटिए, संक्रमितको संख्या ४९ पुग्यो

काठमाडौं – झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । धरानस्थित वीपी कोइराला...

तातोपानी नाकाबाट आयात निरन्तर, हजारौं थान स्वास्थ्य सामग्री नेपाल भित्रियो

सुशील सुवेदी सिन्धुपाल्चोक –  नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएपछि स्वास्थ्य सामग्री आयात निरन्तर हुन थालेको छ । नाका सञ्चालनको १६ दिनमा कोभिड–१९ विरुद्ध लड्न प्रयोग हुने ११ प्रकारका हजारौं...

माघदेखि हिमपहिरोमा बेपत्ता भएका २ जनाको शव भेटियो, ५ जना अझै बेपात्ता

काठमाडौँ – अन्नपूर्ण आधार शिविर पदयात्रामा गत माघ ३ गतेदेखि हराएका दुई नेपालीको शव फेला परेको छ । काठमाडौंस्थित पिक गाइड नेपालमार्फत ४ जना कोरियाली पर्यटक लिएर अन्नपूर्ण आधार शिविर...

रमजानमा सबै धार्मिक गतिविधिहरु घरभित्रै गर्न मुस्लिम धर्मगुरुहरुको निर्देशन

नेपालगञ्ज – महामारीका रुपमा फैलिइरहेको कोरोना (कोभिड–१९) को संक्रमणबाट जोगीन र जोगाउन बाँकेका मुस्लिम धर्मगुरुहरुले रमजान महिनामा गरिने परम्परागत तथा धार्मिक कार्यहरु घरमै गर्न सबै मुस्लिमहरुलाई निर्देशन दिएका छन् ।...

सीआईबी प्रमुखको जिम्मेवारी सहकुल थापाले सम्हाले

काठमाडौं – नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका छन् । शुक्रवार उनले सो जिम्मेवारी सम्हालेका हुन् । यसअघि महानगरीय अपराध महाशाखाका प्रमुख...