काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न पहाडी भेगहरूमा रातभर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, बितेका ६ घण्टाको अवधिमा डोटी, डोल्पा, रुकुम, म्याग्दी, कास्की, मनाङ, लमजुङ, काठमाण्डौ, धादिङ, नुवाकोट,...
काठमाण्डौ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्डमा पानी पर्ने समयमा राति गाडी सञ्चालनमा रोक लगाइएको छ। नवलपरासी प्रहरीले दिएको जानकारीअनुसार, हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक आज...
काठमाडौं – नेपाल राष्ट्र बैंकको कायममुकायम (कामु) गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रले पाएका छन्। गभर्नर विश्वनाथ पौडेल स्विजरल्यान्ड प्रस्थान गरेपछि अर्थ मन्त्रालयले मिश्रलाई गभर्नर नफर्केसम्मका लागि कामु गभर्नरको जिम्मेवारी...
काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक आजका लागि तोकिएको समयभन्दा दुई घण्टा पछि सारिएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक अब ३ बजे बस्नेछ। समितिका...
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेतृ राम कुमारी झाँक्री विशेष अदालत पुगेकी छन् । झाँक्री बुधबार साँझ पार्टी अध्यक्ष नेपाललाई भेट्न अदालतकाे इजलास कक्षमै पुगेकी...
काठमाडौं – धादिङ जिल्लाको गल्छी गाउँपालिका–१ स्थित छाङगेश्वर मन्दिर नजिकै त्रिशूली नदीमा एक महिलाले हाम फालेकी छन्। ५६ वर्षीया साइली गिरीले बुधबार बिहान करिब ९ बजे नदीमा हाम फालेको पुष्टि...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा...
काठमाडौँ – हेलम्बु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममार्फत डिजिटल रूपान्तरणलाई मूल प्राथमिकतामा राख्दै समग्र गाउँपालिकालाई डिजिटलमय बनाउने घोषणा गरेको छ। गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा...
विराटनगर – इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि कोशी प्रदेशमा फेरि कोरोना त्रास बढेको छ । मंगलबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ४१ वर्षीया महिलाको मृत्यु...
बिरगंज – जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको रूपमा एसपी गौतम मिश्रले कमाण्ड सम्हालेको मात्र ६ महिनाको अवधिमा ३२ करोड भन्दा बढीको अबैध सामान बरामद गर्नुका साथै चौतर्फी उपलब्धी देखिएको छ।...
महेन्द्रनगर- शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९२ करोड ७८ लाख ५३ हजार ६ सय ३१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न २०औं नगरसभामा नगर उपप्रमुख...
धनगढी— कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। सोमबार बिहान डेरा गरी बस्ने ३० वर्षीया रेणुका चौधरी आफ्नै कोठाभित्र मृत फेला परेकी हुन्। जिल्ला प्रहरी...