१० जना एसएसपी डीआईजीमा बढुवा (नामावली सहित)

काठमाडौं – गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ । बढुवा गरिएका मध्ये चार जना ०४९ वैशाखमा भर्ना भएका...

प्रधानमन्त्री कार्यालयलाई प्रेस काउन्सिलको प्रश्न – भ्रम किन फैलाएको ?

काठमाडौं – प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा बिहीबार प्रकाशित सामग्रीप्रति चासो राख्दै यस्ता विषयमा सतर्क हुन आग्रह गरेको छ । बिहीबार प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा लकडाउनका कारण...

लकडाउनको १८औँ दिन सुनसान राजधानी

काठमाडौं – आज लक डाउनको १८ औं दिन पनि राजधानीका सडकहरु सुनसान देखिएका छन् । चैत ११ गतेबाट सुरु भएको लक डाउनको कारण राजधानीका सडक सुनसान भएको तेस्रो साता भएको...

नेपाललाई दिइएको ऋणको भाका सार्न दातृ निकायलाई आग्रह

काठमाडौं  – सरकारले कोरोनाले अर्थतन्त्रमा पार्ने प्रभावबारे दातृ निकायहरुसँग शुक्रबार छलफल गरेको छ । छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले  गरे । बहुपक्षीय विकास बैकहरु, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तर्राष्ट्रिय वित्त निगमलगायत...

देशभरी ११ स्थानमा कोरोनाको परीक्षण हुँदै, हालसम्म ३ हजार ५ सय २४ जनाको नमुना परीक्षण

काठमाडौँ — नेपालमा हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको ’मिडिया ब्रिफिङ’का क्रममा प्रवक्ता डा विकास देवकोटाले...

रोल्पा र जाजरकोटका १९ मजदुर मेलम्चीमा अलपत्र, भन्छन् ‘घर जाने र खाने पैसा छैन’

सुशील सुवेदी सिन्धुपाल्चोक – सडकको मजदुरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदुर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् । पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ठेकेदारले ल्याएका उनीहरु अहिले अलपत्र अवस्थामा...

आगामी वैशाख र जेठका लागि तय भएका त्रिविका सबै परीक्षा स्थगित

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठका लागि तय भएका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको...

भारतका सहरमा नेपालीहरुको विचल्ली, सडकपेटीमै दिनरात विताउँदै

शेरबहादुर सिंह/रासस  कञ्चनपुर – विगत ६ वर्षदेखि महाराष्ट्रको मुम्बइस्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चादँनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ । निरन्तरको बसाइले त्यहाँ...

रातो मच्छिन्द्रनाथको जात्रा स्थगित (विज्ञप्ति सहित)

काठमाडौं – रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । ललितपुरमा गरिने सबैभन्दा लामो रथयात्रा रातो मछिन्द्रनाथको जात्रा बिहिबार साँझ एक विज्ञप्ती निकाले स्थगित भएको जानकारी दिएको हो । शुक्रबारदेखि सुरु...

टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमितको अवस्था सामान्य

काठमाडौँ – कोरोना सङ्क्रमित बिरामीका लागि उपचार गर्ने टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिहीबार सुनसान देखियो । अस्पतालको प्राङ्गणमा केही स्वास्थ्यकर्मी बिरामीको नाम दर्ता तथा कुन रोग लिएर...

रातो मछिन्द्रनाथको जात्रा सुरु, रथ उठाउने वा नउठाउने विषयमा अन्यौलता

काठमाडौं – रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । बैशाख कृष्ण पक्षको प्रतिपदाको दिन बिहीबार मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको ललितपुरका स्थानीय लक्षण राजोपाध्यायले जानकारी दिए ।...

टेकु अस्पतालमै आइसीयू र भेन्टिलेटरको कमी, थप्ने तयारी

काठमाडौँ – दुई जना कोरोना संक्रमितको उपचार भइरहेको टेकु अस्पतालमा अहिले तीनटा आइसियू र दुइटा भेन्टिलेटर छन् । सरकारले टेकु अस्पताललाई कोरोना विशेष अस्पताल तोकेसँगै अस्पतालमा २० वटा आइसियू बेड...