आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा झर्ने सरकारको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा झर्ने भएको छ । केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चिने भएको हो...

दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु, गाउँ नै त्रासमय

महोत्तरी – महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई...

कैलालीमा ब्यारेकभित्रै प्रहरी जवान मृत भेटिए

कैलाली – कैलालीको महोन्याल गाउँपालिकाको ब्यारेकमा एक जना प्रहरी जवान मृत फेला परेका छन् । महोन्याल गाउँपालिका–४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ बर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा कार्यालय...

विरगञ्जमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । संक्रमित व्यक्ति महानगरका सफाइ कर्मचारी हुन् ।...

नेपालमै कोरोनाको औषधि तयार भएको दाबी

हेटौँडा – कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक...

चितवनकी कोरोना संक्रमित महिलाको तेस्रो रिर्पोट पनि पोजेटिभ

चितवन – चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा...

नेपालमा एकै दिन ३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौँ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमणको पुष्टि भएको छ । तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका हुन् । श्रोतका...

लकडाउनको धज्जी उडाउँदै महोत्तरीमा प्रदर्शन, सांसद र राजनीतिक दलका कार्यकर्ता नै सहभागि

महोत्तरी – लकडाउनको उल्लंघन गर्दै जनता समाजवादीका नेता तथा सांसद डा.सुरेन्द्र कुमार यादवको पक्षमा प्रदर्शन भएको छ । मंगलबार साँझ यादको गृह गाउँमा सो पार्टीका कार्यकर्ताहरुले जुलुस प्रदर्शन गरेका हुन्...

मुम्बईमा कोरोना संक्रमण भएका अछामका एकै परिवारका ८ जना निको भए

काठमाडौं – भारतमा कोरोना भाइरसबाट संक्रमित भएका एकै परिवारका आठ जना नेपालीहरु उपचारपछि निको भएका छन् । अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा गत...

बहराइनमा एकै दिन ७७ जना नेपालीमा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या १२६ पुग्यो

काठमाडौँ – बहराइनमा एकैदिन कोरोनाभाइरस (कोभिड–१९) संक्रमित ७७ जना नेपाली भेटिएका छन् । एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण भेटिएको बहराइन स्थित नेपाली दूतावासले...

क्वारेन्टाइनमा बसेका एक जना बृद्धको मृत्यु

रोल्पा – रोल्पाको माडी गाउँपालिका–२ पारिबाङ दह स्थित भगवति आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका एक जना बृद्धको मृत्यु भएको छ । माडी गाउँपालिका–२ कै ६२ वर्षिय तुलबहादुर परियारको मृतयु भएको इलाकाप्रहरी...

अहिले RDT अर्थात र्‍यापिड टेस्ट गर्नुको कुनै अर्थ छैन

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ कोरोना संक्रमणको लागि नेपालमा गरिएको RDT टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रण पछि गर्ने परिक्षण बिधि हो | यो टेस्टले शरीरमा...