वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् । दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले...
नारायणी अस्पतालबाट एकैपटक ४३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। अस्पातलले आइतबार राती १८ जना र त्यसभन्दा अघि ९ जनालाई उपचारपछि डिस्चार्ज गरेको थियो। आज सोमबार ४३ जना समेत...
काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको...
अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेकोहो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् ।...
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका...
काठमाडौं – बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना...
कैलाली – सुदूरपश्चिममा आइतबार करिब चार हजार नागरिकको उद्धार गरिएको छ । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै आइतबार करिब चार हजार नागरिकको उद्दार गरिएको हो । आइतबार तीन हजार ९ सय...
काठमाडौं – नेपालबाट भारतमा हुने चिया निर्यातमा भारतले अनौपचारिक तवरले बन्देज लगाएको छ । औपचारिक निर्णयविनै भारतले नेपाली चियाको आयातमा रोक लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्रोतले जनाएको छ...
अछाम – भारतबाट फर्केका अछामका एक ३२ वर्षीय व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गौरीफन्टाबाट अन्य व्यक्तिहरूसँगै जेठ ८ गते आएका मेल्लेख गाउँपालिका–४ का ती व्यक्तिको धनगढीस्थित पशुपन्छी अन्वेषण...
काठमाडौं – आइतबार संक्रमण पुष्टि भएका नुुवाकोट ककनी गाउँपालिकाका कोरोना संक्रमित आफैं मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल आएका छन् । संक्रमित पुरुष ककनी वडा नम्बर ३ का बासिन्दा हुन् ।...
काठमाडौं – नुवाकोटमा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । ककनी गाउँपालिकाका ती कोरोना संक्रमित काठमाडौं आउजाउ गरिरहने व्यक्ति भएको खुलेको छ । स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार नुवाकोटमा...