कर्णालीमा थप २९ जनामा कारोना संक्रमण पुष्टि

सुर्खेत – कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस (कोभिड(१९)का संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण...

‘अदुवा चिया र गुर्जो सेवनले ठीक भयो कोरोना’

काठमाडौँ – अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड १९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका नाममा यिनै...

बैतडीकाे एक क्वारेन्टाइनमा बसेकी युवतीको मृत्यु

बैतडी — पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको सोमबार साँझ मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको...

घरघरमा तुलसीको दल राखी निर्जला एकादशी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ ।...

विना प्रतिस्पर्धा एनसेललाई फ्रिक्वेन्सी दिने तयारी

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई प्रतिस्पर्धाबिनै फ्रिक्वेन्सी दिने तयारी गरेको छ । प्राधिकरण बोर्ड बैठकले सोमबार एनसेललाई ९ सय र २१ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी दिने तयारी गरेको हो...

बीपी प्रतिष्ठानमा उपचाररत १८ जना निको भएर डिस्चार्ज

सुनसरी — धरानको बीपी प्रतिष्ठानमा उपचाररत केरोना संक्रमितमध्ये १८ जना निको भएका छन् । उनीहरूलाई प्रतिष्ठानले सोमबार राति डिस्चार्ज गरिदिएको छ । दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८...

पर्वतमा पहिलोपटक पाँच जनामा कोरोना संक्रमण, स्याङ्जामा पाँच थपिए, गण्डकी प्रदेशमा कुल ३७

स्याङ्जा – पर्वतमा पहिलो पटक ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पर्वतको कुश्मामा क्वारेन्टाइनमा बस्दै आएका १९, २०, २१ र ४० वर्षका गरी ५ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि...

स्वदेशी तरकारी नष्ट, भारतबाट आयातित भान्सामाः मन्त्रालय भन्छ ‘हाम्रो भनेको कसैले सुन्दैन’

काठमाडौं – तरकारी तथा फलफूलबाट कोरोना सर्ने अहिलेसम्म संसारमा कुनै पनि अध्ययनले देखाएको छैन । तर, नेपालमा चाहिँ कोरोना सार्न सक्ने भन्दै किसानले दुःख गरी उब्जाएका तरकारी–फलफूल नष्ट गर्ने सिलसिला...

चुरोट छोड्दा शरिरमा कतिको प्रभाव पर्छ ?

मानौं तपाईं चुरोटको अम्मली हुनुहुन्छ । फुर्सदको क्षण कटाउन होस् वा कामको दिक्दारीबाट उम्कन चुरोट तान्नुहुन्छ । क्षण क्षणमै चुरोटको तलतल लाग्छ । के तपाईं सधैंभन्दा कम चुरोट सेवन गर्न...

सेनाले ल्याएको स्वास्थ्य सामाग्रीमा पीसीआर कीटको संख्या थोरै

काठमाडौँ — नेपाली सेनाले हालसम्म ‘जी टू जी’ प्रक्रियामार्फत चीनबाट २८ हजार ३ सय ८५ थान पीसीआर किट, सोही संख्यामा परीक्षणका लागि आवश्यक रिएजेन्ट तथा थ्रोट स्वाब कलेक्टर टुल्स ल्याएको...

सुदूरपश्चिमका विभिन्न नाकाबाट भित्रिनेको संख्या अरु दिनको भन्दा आज घट्यो, ४ हजार ७ सय भित्रिए

कैलाली – सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या सोमबार अरु दिनकोभन्दा घटेको छ । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा हुँदै कैलालीको त्रिनगर नाकाबाट सोमबार ४ हजार ७०९ जना नेपाली भित्रिएका...