कोरोना भाइरसबाट प्रदेश २ सबै भन्दा बढी प्रभावित, रौतहटमा मात्रै ९२१ जना संक्रमित

काठमाडौं – कोभिड–१९ बाट सवैभन्दा बढी प्रदेश २ प्रभावित छ । प्रदेश २ मा संक्रमितको संख्या २५ सय नजिक पुगेको छ । त्यसैगरी प्रदेश ५ मा संक्रमितको संख्या १८ सय...

विद्युत महसुलको नयाँ दर निर्धारण, कसले कति तिर्नु पर्छ ? (सूची सहित)

काठमाडौँ – विद्युत नियमन आयोगले असारदेखि नै लागु हुने गरी विद्युत महसुलको नयाँ दर निर्धारण गरेको छ । ५ एम्पियरको लाइन जोड्नेले डिमाण्ड शुल्क बाहेक अरु तिर्नुपर्दैन् । यसको डिमाण्ड...

अर्घाखाँचीको क्वारेन्टाइनमा एक पुरुषले गरे आत्महत्या

बुटवल – अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका...

दार्चुलाको रानीशिखरकी जयन्ती ठगुन्नाको जीवन रक्षाको लागि सहयोग अपिल

गणेशसिंह धामी दार्चुला – गाउँ निर्माणमा हाम्रो पहल अभियान रानीशिखरले जयन्ती ठगुन्नाको जीवन रक्षाको लागि सहयोगको अपिल गरेको छ । जयतन्ती बाख्रा चराउने क्रममा ढुङ्गा खसेर दुई वटै खुट्टा र...

प्रधानसेनापति थापा र सशस्त्र प्रहरीका आईजीपी खनाल दार्चुलाको सीमा क्षेत्रमा

काठमाडौं – लिपुलेक लिम्पियाधुराको भौगोलिक अवलोकनका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक(आईजीपी) शैलेन्द्र खनाल दार्चुलाको छाङरु गएका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरु अहिले विहान छाङरु गएका हुन्। भारतले...

इञ्जिनियरहरुले पनि लाइसेन्स परिक्षा दिनै पर्ने, इञ्जिनियरिङ काउन्सिल विधेयक समितिबाट पारित

काठमाडौं – अब इञ्जिनियरहरुले पनि लाइसेन्स परिक्षा दिनै पर्ने भएको छ । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले इञ्जिनियरिङ काउन्सिल ऐन संसोधन बिधेयक पास गर्दै इञ्जिनियरहरुलाई लाइसेन्सका लागि परिक्षा अनिवार्य...

एक लाख ३८ हजार मेट्रिक टन चामल मौज्दात

सरकारी तथा निजी क्षेत्रका व्यवसायीसँग डेढ लाख मेट्रिक टन चामल मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सकिने

पोखरा-  पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम भइरहेको छ । सन् २०२१ जुलाई १० भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ...

सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल आज दार्चुला जाँदै

काठमाडौं – सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ जाँदैछन् । भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै छाङ्रुमा सरकारले...

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं – बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको...

विदेशमा अलपत्रलाई सरकारी खर्चमै स्वदेश फर्काउ : सर्वोच्च

काठमाडौँ – सर्वोच्च अदालतले गन्तव्य मुलुक र रोजगारदाताबाट स्वदेश फर्कन सक्ने सम्भव नभएका नागरिकलाई सरकारी कोषको खर्चमै स्वदेश फर्काउन आदेश दिएको छ । वैदेशिक रोजगार ऐन तथा नियमावलीअनुसार गठित कोषको रकम...