रमेश खत्री, दार्चुला दार्चुलाकाे चार स्थानमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ३ लाली, मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजीवी, व्याँस...
सरकारले लामो समयपछि पुनः श्रम स्वीकृति खुला गरेको छ । नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति आजदेखि खुल्ला गरिएको हो ।...
काठमाडौं – केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा...
काठमाडौँ – कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण...
दाङ – दाङमा एक युवतीले आत्महत्या गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी हुन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शितल निवास पुगेका छन् । मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्...
काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजेपछि बस्ने छ । मन्त्रिपरिषदको यो बैठक नियमित हो । त्यसैले बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले...
शरीरलाई निरोगी, तन्दुरुस्त राख्न कस्तो खानेकुरा खाने भन्ने कुरा मात्र काफी छैन । कसरी पकाउने, कतिबेला खाने, कति खाने, कसरी खाने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैगरी खाना...
दार्चुला – लेकम गाउँपालिकाको लालीमा नेपाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना हुने भएको छ । विहिबार बीओपीको उद्घाटन हुने गाउँपालिका अध्यक्ष परमानन्द जोशीले जानकारी दिए । बीओपी...
बारा – बारामा बिहिबार चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका र फेटा गाउँ पालिकामा बिहीबार बिहान चट्याङ लगेर चार जनाको मृत्यु भएको छ भने सात जना...
सुदूरपश्चिम प्रदेशले नक्कली विवरण दिंदै आएको पुष्टि भएको हो । । प्रदेशको सामाजिक विकास मन्त्रालयले पठाउँदै आएको तथ्याङ्कमा असार १३ गतेसम्म सुदूरपश्चिम प्रदेशमा १४ शैयाको आईसीयू कक्ष र १० वटा...
विराटनगर – आन्तरिक राजस्व कार्यालय विराटनगरले बन्दाबन्दीमा उद्योग–व्यवसाय सञ्चालन गर्ने तर समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु गरेको छ । बन्दाबन्दीको समयमा सरकारी निकायमा जानकारी गराएर उद्योग–व्यवसाय सञ्चालन...