अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ, सबैले मिहिनेत गरौँ

काठमाडौँ – चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो...

कञ्चनपुरमा एक किशोरीसहित तीन जनाको शव फेला

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६...

कञ्चनपुरमा बिहे भोज खाएर एकै गाउँका ३४ जना बिरामी

कञ्चनपुरमा बिहेको भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन् । बेदकोट नगरपालिका वडा नम्बर २ बसन्थलामा भएको विहेमा भोज खाएर ३४ जना बिरामी परेका हुन् । बिहिवार बसन्थलाका...

पछिल्लो समय आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै

कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने...

गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा

काठमाडौँ – सामाजिक सञ्जालमार्फत् पशुपतिक्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको गाली बेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई प्रहरीले साइबर अपराधको मुद्दा लगाउने तयारी गरेको छ । गुह्येश्वरी मन्दिरको...

शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा सुडानको डारर्फरस्थित युनामिड मिसन १७औँ समूहमा जाने प्रहरीलाई आज बिदाइ गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा...

आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै

समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी...

कक्षा १२ को परीक्षा : विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर, यस्तो छ बोर्डको तयारी

काठमाडौँ – चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन...

दुई हप्ताभित्र क्लिन फिड कार्यान्वयनमा आउने

काठमाडौँ – बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्ण रूपमा विज्ञापनरहित (क्लिन फिड) कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय...

दशैँकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम नेपाल भित्रिए

काठमाडौँ – दशैँको रन्को नेपालमा भर्खर सकिँदै छ । दशैँकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम नेपाल भित्रिएका छन् । अन्यत्र मुलुकमा जाडो उच्च हुँदै गएकाले यी पाहुना सिकारी...

कार्तिक १५ गते शनिबार तपाइको राशिफल

वि.सं.२०७७ साल कार्तिक १५ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर ३१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

काठमाडौँ – शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा ३ हजार ५...