चक्रपथ विस्तार अनिश्चित

काठमाडौं – चीनले चक्रपथको कोटेश्वर–कलंकी सडक अनुदानमा विस्तार गरिदिएको तीन वर्ष भयो। उक्त खण्डको काम सकेलगत्तै सरकारले २०७५ मा कलंकी–धोबी खोला (चाबहिल) दोस्रो खण्ड विस्तार गर्ने सम्झौता चीन सरकारसँग गरेको थियो।...

कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

काठमाडौं – कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान...

कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर परेको छैन । मौसमी प्रणाली नभएका...

चिसो बढेसँगै कोभिडको संक्रमण बढ्न सक्ने

काठमाडौं – राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् । यससँगै...

कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् । मन्त्री...

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एकको मृत्यु

कैलाली – कैलालीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी...

सरकारले थप एक करोड मात्रा कोरोना खोप खरिद गर्ने

काठमाडौँ – सरकारले एक करोड मात्रा कोरोना खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। सोमबार मन्त्रिपरिषदबाट खोप खरिद गर्ने निर्णय भइसकेको छ। मोर्डना र फाइजर खोप खरिद गर्न लागिएको...

श्रीमतीको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्त पक्राउ

कपिलवस्तु – आफ्नै श्रीमतीको हत्या गरि जंगलमा फालेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । ३५ वर्षीया चिन्का लोनियाको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्त महाराजगंज नगरपालिका–११ बाबा बनगाई...

बलात्कार आरोपमा कार्गो संघका अध्यक्ष पक्राउ

काठमाडौँ – बलात्कार आरोपमा नेपाल फ्रेट फरवार्डर्स(कार्गो) एसोसिएसन (नेफा)का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । १६ वर्षीया किशोरीको जाहेरीका आधारमा अधिकारीलाई महानगरीय प्रहरी वृत्त मालीगाउँको टोलीले पक्राउ गरेको हो...

प्रधानसेनापति शर्मा भोलि भारतको नयाँ दिल्ली जाँदै

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली जाने भएका छन् । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग...

पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना पुष्टि, ५ जनाको ज्यान गयो

काठमाडौं –  नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि...

चिसो बढेसँगै वायु प्रदूषणको दर समेत बढ्न थाल्यो, सतर्क रहन आग्रह

काठमाडौं – तापक्रम ह्वात्तै कम भएसँगै विहान–वेलुकी चिसो बढेपछि वायु प्रदूषणको दर समेत बढ्न थालेको छ । पछिल्लो एक सातामै उपत्यकाको न्युनतम् तापक्रम ९.२ डिग्री सेल्सियस पुगेको छ । न्युनतम्...