आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

स्याङजा – आफ्नै श्रीमती ४५ वर्षीया कोपीला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा भिरकोट नगरपालिका-६ फोक्सिङ बस्ने ५० वर्षीय डबल वहादुर थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । डबल...

एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुब्यो

सप्तरी- दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएपछि सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका बासिन्दा शोकमा डुबेका छन्। बिहीबार दिउँसो मोटरसाइकलमा सबार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर...

सुनको भाउ एकै दिन तोलामा एक हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – बिहीबार नेपाली बजारमा सुनचाँदीको बजार भाउ आकाशियको छ । गत बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापा वाला सुन बिहीबार एकैदिन अधिकतम् एक हजार रुपैयाँले वृद्धि हुँदै...

राष्ट्रिय सभा सदस्य चुनावका लागि मतदान केन्द्र निर्धारण

काठमाण्डौ – आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश–१ मा दुई र अन्य ६ वटा प्रदेशमा एक÷एक वटा मतदान...

‘ओमिक्रोन’का कारण सन् २०२२ मा स्वास्थ्य सङ्कट आउने ईयूको चेतावनी

काठमाण्डौ – युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको छ । ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण स्वास्थ्य सङ्कट...

आज यी स्थानमा हिमपातको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली हुने भएको छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी...

विश्वभर कोरोना संक्रमणको पछिल्लो अवस्था

अमेरिका र युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण पछिल्लो समय उच्च गतिमा बढेको छ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनीमा संक्रमण दर उच्च रहेको छ । रुसमा संक्रमण दर केही कम...

सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट करिब ८ सय ११ ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय...

नक्कली नेपाली रुपैयाँ सहित पक्राउ

रौतहट, परोहा नगरपालिका-८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय...

नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा पक्राउ

झापा,  नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा मेचीनगर नगरपालिका-६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पिसिआर रिपोर्ट...

बस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

झापा- झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय...

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्संरचना गरिने

काठमाडौं – सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण गर्ने गरी पुनर्संरचना गर्ने भएको छ । सङ्घीयता कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका रूपमा रहेको मन्त्रालय सङ्घीयता कार्यान्वयनभन्दा पनि...