भारतले लिपुलेकमा निर्माण गरेको सडकबारे नेपालको अडान स्वागतयोग्यः सांसद ठगुन्ना
काठमाडाैँ – दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भारतिय पक्षले निर्माण गरिरहेका सडक लगायत निर्माण बारे नेपाल सरकारले लिएको लिएको अडान स्वागयोग्य भएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै...