प्रतिनिधिसभाको बैठक आज बस्ने, अख्तियारको विश्वसनियता माथि प्रश्न उठेको आरोप

प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले अबरोध गरेको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । सभामुखले हिजोको बैठक शुरु भएको घोषणा गर्नासाथ प्रमुख विपक्षी नेपाली कांग्रेसका सचेतक पुष्पा भुषालले ललिता निवास...

नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित, पत्रकार बन्न परीक्षा दिनुनपर्ने

राष्ट्रियसभाको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस भनी प्रस्ताव प्रस्तुत...

चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न प्रधानमन्त्रीकाे निर्देशन

चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार भएको विशेष बैठकमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई...

प्रदेश नं. १ को नामाकरणको विषयलाई सभामा पेश गर्न सांसदहरुको जोड

प्रदेश न‌म्बर १ सभामा बिहीबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा प्रदेशको नामलाई प्रवेश गराउनु पर्ने सांसदहरुले आवाज उठाएका छन् । संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले प्रदेश सभाको पाँचौ अधिवेशन...

पार्टीको निर्देशन, उपसभामुखको अडान र सभामुखको उम्मेदवार चयन नभएको त्रिपक्षीय चपेटामा संसद्

उपसभामुखले राजीनामा नदिने अडान कायमै राखेपछि प्रतिनिधि सभा बैठकको कारबाही अघि बढ्न सकेन । जसका कारण सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्ग्याउन...

राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनकाे आचारसंहिता लागु

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आइतबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा...

उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन नेकपाकाे आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा...

प्रदेश नं. ३ को नामाकरणका लागि बागमती एक मात्र नाम दर्ता, राजधानी हेटौँडा र धुलिखेलको प्रस्ताव

प्रदेश नं. ३ को स्थायी राजधानीका लागि मकवानपुरको हेटौँडा र काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल गरी दुई स्थानको प्रस्ताव दर्ता भएको छ । प्रदेश राजधानीको स्थान र नामाकरणका लागि प्रस्ताव माग गरिएकोमा...

प्रदेश ३ काे प्रदेश स्थायी राजधानी बहस, हेटौँडा र काभ्रेको चर्चा

प्रदेश ३ का प्रदेश स्थायी राजधानीको बारेमा प्रदेश सभाका सदस्यहरु विभाजित भएका छन् । प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाथिको छलफलमा बिहीबार बोल्दै प्रदेश सभाको सदस्यहरुले प्रदेश राजधानीका बारेमा फरक–फरक...

जिल्ला सभापतिहरुको परामर्श बैठकबाट आएका निष्कर्षलाई आज सभापति देउवालाई बुझाइने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले बोलाएको जिल्ला सभापतिहरुको परामर्श बैठकबाट आएका निष्कर्षलाई आज सभापति शेरबहादुर देउवालाई बुझाइने भएको छ । तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा...

कानूनविद् खड्का न्याय परिषद्को सदस्यमा नियुक्त

कानूनविद् लक्ष्मीबहादुर खड्का न्याय परिषद्को सदस्य पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद् खड्कालाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १५३ को उपधारा...

राष्ट्रियसभामा क–कसको पूरा हुँदैछ दुईवर्षे कार्यकाल

राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा,...