नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले बोलाएको जिल्ला सभापतिहरुको परामर्श बैठकबाट आएका निष्कर्षलाई आज सभापति शेरबहादुर देउवालाई बुझाइने भएको छ । तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा...
कानूनविद् लक्ष्मीबहादुर खड्का न्याय परिषद्को सदस्य पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद् खड्कालाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १५३ को उपधारा...
राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा,...
आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि भोली आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुनेभएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता...
सरकारले राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सबै मन्त्रालय, आयोग,...
भारतले गरेको सीमा अतिक्रमणको विषयमा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । ‘लिपुलेक, लिम्पियाधुरा, कालापानीको विषयलाई उठान गर्दै बिहीवारको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराई...
इन्दु धामी, काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीन तथा विभिन्न मुलुकका पर्यटनमन्त्रीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमार्फत...
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्रमोदीबीच टोलिफोन वार्ता भएको छ । बुधबार विहान १० बजे भएको सो फोन वर्तामा नयाँ वर्षको शुभकामना आदानप्रदान हुनुका साथै प्रधानमन्त्री ओलीले भारतीय...
प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम यसै महिना निकासा हुने भएको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारी दिनका लागि पुस महिनाभित्रै स्थानीय तहमा बजेट पठाउने तयारी गरेको...
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सङ्कल्प गरेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली भूमिबाट भारतीय सेना हटाउन आग्रह गर्नुभएको छ । हेटौँडामा आयोजित एक कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले...
पुस १६ गते बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । मंगलबार संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा प्रकाशित सूचनाका अनुसार बैठक ११ दिनका लागि सारिएको...