सङ्घीय संसद सचिवालयले थाल्यो बजेट अधिवेशनको तयारी

काठमाडौँ – कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण कहरबीच सङ्घीय संसद् सचिवालयले आसन्न बजेट अधिवेशनको तयारी थालेको छ । सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन तथा व्यवस्थापन...

भुकम्प पछिका पाँच वर्षः पुनर्निमार्णमा उल्लेख्य काम – प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार दिनुभएको सन्देशमा...

भोली देशभर सरकार विरुद्ध आन्दोलन गर्ने नेविसंघको घोषणा (विज्ञप्ति सहित)

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै भोलि देशभर प्रदर्शन गर्ने भएको...

भैँसेपाटी बैठकको निष्कर्षः सचिवालय र स्थायी कमिटी बैठक बस्नुपर्छ

फाइल फोटो  काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ६ जना सचिवालय सदस्यको भेलाले सचिवालय र स्थायी कमिटी बैठक बस्नुपर्ने निश्कर्ष निकालेको छ । भैसेपाटीस्थित उपाध्यक्ष बामदेब गौतमको निवासमा भएको...

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतलनिवास गएका छन् । पार्टीमा छलफल नै नगरी दुई अध्यादेश ल्याएपछि चर्को आलोचना खेपेका प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई...

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार

काठमाडौं – पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड...

जनता समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियो

काठमाडौं – समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । एकीकृत पार्टीले बिहीबार बिहान...

सामाजिक दुरी खोई ?

काठमाडौँ – बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका राजपा र सामाजवादी पार्टीका नेताहरुले सामाजिक दुरि कायम गर्नुपर्ने विर्सेका छन् । कोरोना माहामारीका कारण विश्वभरी लकडाउनले सास्ती भइरहेका बेला...

समाजवादी र राजपाबीच सम्मानजनक एकताः महतो

काठमाडौं – ‘जनता समाजवादी पार्टी’का नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् । बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले पत्रकारहरुसँग कुरा गर्दै...

‘अपहरण’ को शैलीमा जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादव पार्टीको सम्पर्कमा

काठमाडौं – पार्टी फुटाउन ‘अपहरण’ को शैलीमा जनकपुरबाट काठमाडौं ल्याइएका सांसद डा. सुरेन्द्र यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा पुगेका छन् । सांसद यादव पार्टीको सम्पर्कमा आइपुगेको समाजवादी पार्टीका प्रचार...

कोरोना संक्रमित थपिए वा कसैको मृत्यु भए त्यसको दोषी प्रधानमन्त्रीः विश्वप्रकाश शर्मा

काठमाडाैँ – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमित थपिए वा कोरोनाबाट कसैको मृत्यु भए त्यसको दोषी प्रधानमन्त्री हुने चेतावनी दिएका छन् । बिहिबार सामाजिक संजाल ट्वीटर मार्फत प्रवक्ता शर्माले भावनात्मक...

समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु दल दर्ता गर्न निर्वाचन आयोग पुगे

काठमाडौं – समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरु त्यसबारे जानकारी गराउन आयोग कार्यालय पुगेका हुन् । दुई...