प्रधानमन्त्री ओलीद्वारा संसद भवनको बैठक कक्षको अवलोकन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको बैठक कक्षको अवलोकन गरेका छन् । संविधानमा जेठ १५ गते वजेट ल्याउनु पर्ने व्यबस्था छ । संसद सचिवालयले बजेट...

बालुवाटारमा ओली पक्षधर सांसदहरुको हस्ताक्षर संकलन सुरु, सचिवालयले के निर्णय गर्ला ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका...

सचिवालय बैठक बस्न केहि घण्टा अगाडि प्रधानमन्त्री ओली आफु निकटका सांसदहरुसँग छलफलमा, आजको सचिवालय बैठक महत्वपुर्ण हुने आँकलन

काठमाडौँ – आज सचिवालय बैठक बस्नु पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका सांसदहरूसँगको छलफल तिव्र बनाएका छन् । अहिले पनि प्रधानमन्त्री निवास बालुवाटारमा सांसदहरूसँग छलफल हुन लागेको...

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता, यस्ताे भयो छलफलमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आगामी बजेटमा विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो...

नेकपा सचिवालय बैठक बुधबारका लागि बोलाइयो

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार सचिवालय बैठक बोलाएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको...

संसद अधिवेशनः नेताहरुका आ–आफ्नै धारणा

काठमाडौँ – कोभिड–१९ बाट सिर्जित अवस्था र नेकपाभित्र आन्तरिक बिवादले सङ्घीय ससद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को छैटौँ अधिवेशन आह्वान पर धकेलिएको छ । नेपाल सरकारका अर्थमन्त्रीले हरेक आर्थिक वर्षका लागि राजश्व...

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । भेटका लागि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन््...

राष्ट्रपति भण्डारी र चिनीयाँ राष्ट्रपति सी बीच टेलिफोन वार्ता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच सोमबार राति टेलिफोन कुराकानी भएको छ । टेलिफोन कुराकानीमा राष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणको...

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो...

भट्टराईले ओलीको आलाेचना गर्दा गर्दा रेडियो नेपालले माफी माग्यो

काठमाडौं – पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी मागेको छ । सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’...

ओली र नेपाल पक्षका नेताहरुको बैठक सकियो, मंगलबार सचिवालय बैठक बस्ने

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको विवादबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठक सकिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको कोटेश्वरस्थित भएको वार्तामा प्रधानमन्त्री...

बालुवाटार छलफल पछि ओली र नेपाल पक्षका नेताहरुबीच कोटेश्वरमा छलफल जारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तयारी तीव्र भइरहेका बेला ओली र माधव कुमार नेपाल बीच...