रवीन्द्र मिश्रको प्रस्तावलाई काउन्टर दिन मिलन पाण्डे लगायतका नेताले ल्याए नयाँ प्रस्ताव

काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्म निरपेक्षताबारे बहसका लागि प्रस्ताव अगाडि सारेसँगै उक्त पार्टीका संयोजक मिलन पाण्डेसहित चार जना नेताले अर्को प्रस्ताव ल्याएका छन् ।...

दार्चुला घटना छानविनको लागि संसदीय समिति गठन गर्न सांसद ठगुन्नाको माग

काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ । मंगलबार बुधबार...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन् । मंगलबार बिहान उनीहरूबीच कोटेश्वरमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।...

काँग्रेस १४औँ महाधिवेश : कार्यतालिका छोट्याएर समयमै सम्पन्न हुने

काठमाडौँ – नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ । वडा, गाउँपालिका/नगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशस्तरको अधिवेशनको अन्तर एक÷दुई...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता हुँदै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुनेभएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता...

सरकारको न्यूनतम साझा कार्यक्रम बारेमा शीर्ष नेताबीच छलफल

  काठमाडौँ – सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सुविधा नलिने

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने...

गठबन्धन दलका प्रमुख तीन नेताहरुको बैठक बालुवाटारमा शुरु

काठमाडौं – गठबन्धन दलका तीन दलका नेताहरुबीच बैठक शुरुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खर बैठक शुरुभएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताउनुभयो । बैठकमा प्रधानमन्त्री...

महाकाली घटनाबारे सरकारले यथार्थ पत्ता लगाउँछः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँडले मबकाली घटनाबारे सरकारले यथार्थ जानकारी गराउने बताउनुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली पठाएको भन्दै केही दिनमै वास्तविक घटना...

राष्ट्रियसभा बैठकः दुई विधेयक पारित

काठमाडौँ – राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल(पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश...

सुरक्षाकर्मी बाहेक गाडी, तलब भत्ता र आवासको सुविधा नलिने राज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक सरकारी सेवा सुविधा नलिने घोषणा गर्नु भएको छ । उहाँले आज आफ्ना १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक गाडी,...

एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी जारी

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसेको छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक बसेको हो । एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न...