आइतबारदेखि देशभरका मालपोत कार्यालय खुल्ने

  काठमाडौं – आइतबार देखि देशभरका भूमिसुधार र मालपोत कार्यालय खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा...

काेरना नियन्त्रणमा अर्बाैँ खर्च गर्ने सरकारलाई सुदूरपश्चिम भारी भएकाे हाे ?

काठमाडाैँ –  विश्व महामारीको रूपमा फैलिएकाे काेभिड-१९ तथा काेरना भाइरसका कारण यतिबेला विश्व त्रसित भईरहेकाे छ । काेरनाकाे संक्रमण दिनप्रतिदिन नेपाल लगायत विश्वभरि बढिरहेकाे छ । कोरोना राेकथाम तथा नियन्त्रणका...

नेकपाको सत्ता, जनप्रतिनिधिलाई विलासी सुविधा र डलरमा भ्रमण भत्ता, जनता क्वारेन्टाइनबाटै बेपत्ता

कैलाली – मुलुक कोरोनाको महामारीसँग जुधिरहेको समयमा सुदूरपश्चिम प्रदेश सभामा भने स्थानीय तहका जनप्रतिनिधिहरुलाई बिलासी सेवा सुविधा दिने गरी कानुन संशोधनको तयारी भइरहेको छ । यसअघि स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक...

महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्न सांसद ठगुन्नाको आग्रह (सम्बोधनको पुर्णपाठ सहित भिडियो)

काठमाडौँ – दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल...

सांसद बडूको प्रश्नः दार्चुला जिल्ला छ भन्ने युवा तथा खेलकुद मन्त्रालयले विर्सेको हो ? (भिडियो सहित)

काठमाडौँ – नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुला जिल्लाबारे मन्त्रालयलाई जानकारी छ की छैन भनेर प्रश्न गरेका छन् । शुक्रबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद बडूले सो प्रश्न...

लकडाउनको स्वरुप परिवर्तन गर्न संसदमै उठ्यो आवाज

काठमाडौँ – चौहत्तर दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष...

रुकुम (पश्चिम) घटनाको छानविनका लागि संसदीय विशेष समिति गठन गरिने

काठमाडौँ – छ जनाको ज्यान जाने गरी रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटक–पटक...

स्वच्छ वातावरणका लागि जैविक विविधताको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिदै उनले यस्तो बताएका हुन् ।...

मन्त्रिपरिषद बैठक सकियोः लकडाउनको मोडालिटीबारे छलफल

काठमाडौं – सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना...

प्रदेश नं. २ का मर्यादापालकहरुमा कोरोना संक्रमण पुष्टि, बैठक स्थगित

जनकपुरधाम – जनकपुर । प्रदेश नम्बर २ को प्रदेशसभा कार्यरत ५ जना मर्यादापालक र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका एकजना स्वकीय सचिव गरी ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको...

चैत मसान्त सम्मको बैठक र भ्रमण भत्ता नलिने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको घोषणा

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चैत मसान्तसम्म बैठक र भ्रमण भत्ता नलिने घोषणा गरेका छन् । उनले २०७७ जेठ २२ गतेदेखि चैत मसान्तसम्म राष्ट्रियसभाको बैठकभत्ता र विभिन्न कामको सिलसिलामा...

एसईईबारे एक साताभित्र निर्णय गरिने

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा...