बझाङमा पनि गोली चल्यो, मत पत्र समेत च्यातियो

बझाङ – बझाङको जयपृथ्वी नगरपालिका वडा नं‍. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ । सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ...

अपडेट : देशका विभिन्न १६ स्थानमा झडप, ८ ठाउँमा हवाई फायर

काठमाडौँ — देशका विभिन्न १६ स्थानमा झडप भएको छ । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको...

काभ्रेको कात्तिके देउरालीस्थित मतदान केन्द्रमा विवाद, मतपेटिका फुटाइयो

काठमाडौँ – काभ्रेको कात्तिके देउरालीस्थित मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको छ । विवादका क्रममा मतपेटिका फुटाइएको छ । नेकपा एमालेका नेता नविना लामाले गठनबन्धका कार्यकर्ताहरुले...

सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप, ६ राउण्ड हवाइ फायर

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । गाउँपालिकाको वडा नम्बर-२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र...

समिक्षा बास्कोटाले गरिन् मतदान

काठमााडौँ – समिक्षा बास्कोटाले मतदान गरेकी छिन् । उनले काठमाडौं महानगरको वडा नं ३१ स्थित भ्याली भ्यू स्कुलबाट पहिलो मतदान गरेकी हुन् । । उनी विवेबशील साझाबाट काठमाडौँ महानगरको मेयर...

स्थानीय तह निर्वाचन २०७९ : मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो, कुन प्रदेशमा कति मतदाता ?

काठमाण्डाै – देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि मतदान सुरु भएको छ । अहिले बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो...

मताधिकारको प्रयोग गर्न प्रधानमन्त्री देउवाको अपिल (भिडियो सहित)

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल गरेका छन् । बिहीबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग...

स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

काठमाडौँ – मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यलयका...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक लुम्बिनी आउँदै, उच्च सुरक्षा सतर्कता

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक बुद्धजन्मस्थल लुम्बिनीमा आउने भएका छन् । आगामी जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर मोदी लुम्बिनी आउने पक्का भएको हो । यसअघि...

काँग्रेसका कार्यकर्ताले घर घेरेपछि ‘शान्ता बनिन् अशान्त’

काठमडौँ – एमालेकी सांसद शान्ता चौधरीले काँग्रेस कार्यकर्ताले मध्ये राती आफ्नो घर घेरेर धम्की दिएको वताएकी छिन् । दाङस्थित आफ्नो घर काँग्रेसका कार्यकर्ताले घेरेर धम्की दिएको उनको आरोप छ ।...

प्रधानमन्त्री देउवाले असिग्राम ‘ख’ बाट मतदान गर्ने

डडेल्धुरा – प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार...

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला प्रहरीको नियन्त्रणमा

काठमाडौँ – नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला प्रहरीको नियन्त्रणमा छन् । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेता बास्तोला सुर्खेत जाँदै गर्दा भालुबाङमा...