राप्रपा २ पालिकासहित ५५ वडाअध्यक्षमा विजयी (सूचीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले झापाको हल्दिबारी नगरपालिका र काठमाडौंको शंखरापुर नगरपालिका जितेको छ। मंगलबार बेलुकासम्म राप्रपाले ५५ वडा अध्यक्षसहित ३३५ वडा सदस्य जितेको प्रवक्ता मोहन श्रेष्ठले बताए। यी हुन राप्रपाले जितेका...

भरतपुरमा रेनुलाई १३ सय बढी मतको अग्रता

भरतपुर महानगरपालिकको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १ हजार ३४४ मतको अग्रता बनाएकी छन् । २६ हजार २६ मत गनिसक्दा दाहालले ९ हजार ३६३...

बडिमालिका नगरपालिका-७ को अध्यक्षमा पुन: पाध्याय बिजयी

देबराज पाध्याय बाजुरा – बाजुराकाे बडीमालिका नगरपालिका ७ काे वडा अध्यक्षमा एमालेका धर्मराज पाध्याय पुन: वडाअध्यक्ष पदमा ने क पा एमाले पाटी बाट विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी...

९ महिनादेखिको संसद् अवरोध खुल्यो, संसदका काम कारबाहीमा एमाले सहभागी

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नौ महिनादेखिको संसद् बैठककाे अवरोध हटाएको छ । एमालेले अवरोध छाडेसँगै संसदको बजेट अधिवेशनमा अवरोध नहुने भएको छ । आफूले हटाएका १४ जना...

प्रधानमन्त्री देउवाका भाइको निधन

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौंमा उपचारका क्रममा निधन भएको छ । सामाजिक व्यक्तित्वका रुपमा परिचित स्वर्गीय...

बिहान ९ बजे सम्म २४५ स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौँ – देशभर २ सय ४५ स्थानीय तहको नजिता सार्वजनिक भएको छ । सबै भन्दा नेपाली काँग्रेसले ११५ स्थानीय तहमा प्रमुख र १०९ मा उपप्रमुख जितेको छ । भने नेकपा...

काठमाडौँमा बालेनले १० हजार मत कटाए, स्थापित पछि पछि

काठमडौँ – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन् । उनले यो समाचार तयार पार्दा सम्म १०२४१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका...

बैतडीको पाटनमा काँग्रेसका गौरीसिंह रावल निर्वाचित

बैतडी –  बैतडीको पाटन नगरपालिका मेयरमा काँग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएका छन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त...

बैतडीको डिलासैनीमा एमाले र गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सन्तोष जोशी निर्वाचित

काठमाडौँ – बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत डीलासैनी गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी ३,१८९...

‘दैजी औद्योगिक क्षेत्रमा तत्काल प्रोजेक्ट अफिस राख्छौ’ : मन्त्री बडू

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको दैजी औद्योगिक क्षेत्रको अवलोकन गरेका छन् । सोमबार मन्त्री बडू सँगै उच्च पदस्थ व्यक्तिहरुले सो क्षेत्रको...

गोरखाको अजिरकोटमा माओवादी केन्द्र विजयी, अध्यक्षमा देवकोटा र उपाध्यक्षमा भुजेल

सुष्मा भट्ट, गोरखा – गोरखाको अजिकोट गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार दिपक देवकोटाले ३ हजार ७ सय ८७ मत प्राप्त गरे भने उनका...