‘हरेक उम्मेदवारले प्राप्त गरेको मतको सम्मान हुने गरि काम गर्नेछु’ : नगर प्रमुख जोशी

काठमाडौँ – डडेल्धुराको परशुराम नगरपालिकाका नव निर्वाचित नगर प्रमुख भरत बडायर जोशीले पदभार ग्रहण गरेका छन् । शुक्रबार जोशीले नगरकार्यपालिकाको कार्यलय परशुराममा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पश्चात...

कञ्चनपुरको बेदकोटका निवर्तमान मेयर चन्दले गरे सम्पति विवरण सार्वजनिक

काठमाडौँ – कञ्चनपुरको बेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन् । शुक्रबार निवर्तमान मेयर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सम्पति विवरण सार्वजनिक...

६ सय ६७ पालिकाको नतिजा सार्वजनिक : सबैभन्दा ठूलो दल बन्यो काँग्रेस, एमाले खुम्चियो, माओवादी फष्टायो

काठमाडौँ – पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ६७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९८ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ । दुई...

नुवाकोटको तादीका अध्यक्ष तामाङ सहित अन्य जनप्रतिनिधिहरुले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ – नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार अध्यक्ष तामाङ सहित अन्य जनप्रतिनिधिहरुले पनि पद तथा गोपनीयताको सपथ लिएका हुन्् । तामाङले...

हेलम्बुका अध्यक्ष शेर्पाले लिए पद तथा गोपनीयताको सपथ, सेवाग्राहीले गुनासो नगर्ने गरि काम गर्न निर्देशन

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार  अध्यक्ष शेर्पा सहित अन्य जनप्रतिनिधिहरुले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।...

६५० पालिकाको नजिता सार्वजनिक : कांग्रेसलाई २९२ पालिका, अरु कुन दलको कति ?

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी छ। हालसम्म ६५० पालिकामा अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये नेपाली कांग्रेसले सर्वाधिक पालिकामा जित निकालेको छ। नेपालगन्ज उपमहानगरसहित...

दार्चुलामा नेपाली काँग्रेसको लज्जास्पद हार भएपछि जिल्ला सचिव कार्कीले दिए राजिनामा

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाका जिल्ला सचिव पुलेन्द्र कार्कीले पदबाट राजिनामा दिएका छन् । नेपाली काँग्रेसले दार्चुलामा एउटा पालिकामा पनि चुनाव जित्न नसेकेका कारण नैतिकताको आधारमा जिल्ला कार्यसमितिको सचिव पदबाट...

अर्को चुनावमा हामी माओवादीलाई दूधभात दिन्छौँ – ओली

काठमाडौँ – स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठेरोमा परेको प्रमुख प्रतिपक्षी एमालेले संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न पार्टी रणनीति बदल्ने भएको छ। अहिले स्थानीय...

पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा पुनः लामा निर्वाचित

काठमाडौँ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा पुनः टासी लामा ह्योल्मो निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी...

६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा : काँग्रेसको कमब्याक, एमालेलाई धक्का, माओवादी उत्साहित

काठमाडौँ – निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा गरेको छ । जसमा नेपाली काँग्रेसले सबैभन्दा धेरै स्थानीय तह जित्दै पहिलो स्थान हासिल गरेको छ । स्थानीय...

हालसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा...

अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रूकुम पश्चिमको मुसिकोटमा काँग्रेस विजयी

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका महेन्द्र केसी ६ हजार ९ सय १४ मतसहित विजयी भएका हुन् ।...