सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौँ – आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा पनि आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र...

दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका केन्द्र स्थापना हुने

काठमाडौँ — दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका केन्द्र स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मार्मा गाउँपालिकाबीच यार्सागुम्बाको संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना...

बझाङमा प्रतिनिधिसभा सदस्यमा १९ जनाको नाम सिफारिस

बझाङ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले बझाङबाट १९ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्य समितिको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ...

दार्चुलामा एमालेबाट गणेशसिंह ठगुन्ना सर्वसम्मत उम्मेदवार सिफारिस

दार्चुला – दार्चुलाबाट प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले पार्टी केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाकोे नाम सिफारिस गरेको छ । एमाले जिल्ला कमिटिले ठगुन्नाको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो । ठगुन्ना...

दाङ -२ बाट एमालेले महासचिव पोखरेलको नाम सर्वसम्मत सिफारिस

दाङ – दाङ क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले पार्टी महासचिव शंकर पोखरेलको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले पोखरेलेको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो...

राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले दिए सांसदबाट राजीनामा

काठमाडौं– राप्रपा अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद लिङ्देनले सांसदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै लिङ्देनले राजीनामा दिएका हुन्। चुनावको मिति तोकिएसँगै संसद्को...

निर्वाचनको मिति घोषणापछि सदन चल्नु गलत : ज्ञवाली

पाल्पा– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि पनि सदनबाट महत्वपूर्ण निर्णयहरु हुनु गलत भएको बताउनुभएको छ । उहाँले गठबन्धनका नाममा निर्वाचनमा जानु लोकतन्त्रका हिसाबले अनुचित रहेको पनि बताउनुभयो ।...

इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : अध्यक्ष नेपाल

विराटनगर– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले आज विराटनगर विमानस्थलमा...

काठमाडौंका मेयर बालेन शाहले यसरी सम्झिए आफ्नो कार्यकालका १ सय दिन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सय दिनमा गरिएका काम सम्झँदै छ सन्दर्भ सार्वजनिक गरेका छन्। उनले अनधिकृत संरचना हटाउने कार्यलाई महानगरले प्राथमिकताका साथ अगाडि बढाएको पनि बताएका छन्।...

काँग्रेस नेतृ राई खोटाङ प्रदेशसभा ‘ख’ बाट समानुपातिक उम्मेदवार सिफारिस

काठमाडौँ – नेपाली काँग्रेसकी नेतृ सपना राई खोटाङ जिल्लाको प्रदेशसभा ‘ख’ बाट समानुपातिक उम्मेदवार सिफारिस भएकी छिन् । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि खोटाङ प्रदेशसभा ‘ख’ क्षेत्रीय...

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित...

संसद्को कार्यकाल नयाँ सांसदको पहिलो बैठकसम्म

काठमाडौं – सरकारले प्रतिनिधि सभाको कार्यकालसम्बन्धी कानुन संशोधन प्रस्ताव गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको छ । चालू अधिवेशनमै विधेयक...