ओलीको एक्सन – एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी

काठमाडौँ – सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ । सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत...

प्रधानमन्त्री ओली पदमुक्त, संसदले दिएन विश्वासको मत

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । आज भएको...

प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान सुरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा अहिले प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेका छन् । यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गरेका थिए । उनले...

प्रधानमन्त्रीओलीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै, केहि समयमा विश्वासको मतमाथि मतदान हुने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विश्वासका मत लिनका लागि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन थालेका छन् । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,...

संसद बैठकलाई मिश्रको व्यङ्ग – ‘एउटा ’अपराधी’ले आर्को ’अपराधी’लाई पालैपालो ’अपराध’को आरोप लगाइरहेछन्’

काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद बैठकलाई व्यङ्ग गर्दै संसदमा बोल्ने वक्ताहरुलाई अपराधीको संज्ञा दिएका छन् । सोमबार संसद बैठक चलिरहेकै बेला संयोजक मिश्रले सामाजिक संजाल फेसबुक...

नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन देउवाको आह्वान (सम्बोधनको पूर्णपाठ)

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा पार्टीले मतदान गर्ने जानकारी गराएका छन् । संसदलाई सोमबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभामा उपस्थित सबै...

किसानका समस्याहरुमा केन्द्रित हुन आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन

काठमाडौं – राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरुले सपथग्रहण गरेका छन् । आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गाल सहित सदस्यहरूले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजीत एक कार्यक्रममा सपथग्रहण गरेका...

वर्तमान सरकारलाई कसैले अविश्वास नगर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु नपर्ने कुनै कारण नै नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले समस्यालाई समाधान...

प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनमा, संसद बैठक स्थगित, केही बेरमा पुन: बस्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन् । संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री सवा १ बजेतिर संसद भवन पुगेका हुन् । संसदको पहिलो बैठक केही बेरका...

१५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौ – १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा सभामुख अग्नि प्रसाद सापकोटाले गरेका छन् ।

संवैधानिक परिषदले सिफारिस गरेका नाम सार्वजनिक, लोकसेवाको अध्यक्षमा रेग्मी

काठमाडौं – संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम),...