विश्वासको मत विभाजनका लागि तयारी पुरा, यसरी हुदैछ तयारी

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतसम्बन्धी...

महन्थ ठाकुरले भने – ‘प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छौँ’

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीले विश्वासको मत दिने बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग...

यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलले साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू...

१५ मिनेट पछि बस्ने गरि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – १५ मिनेट पछि बस्ने गरि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले १५ मिनेटपछि बैठक पुनः बस्ने गरि स्थगित भएको घोषणा गरेका हुन् । संसदमा आज...

‘प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ’ : सभामुख सापकोटा

काठमाडौं ण्ज्ञछण् सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको गरिमालालाई अवमूल्यन गर्ने प्रयासलाई सर्वोच्च अदालतको फैसलाले लगाम लगाएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य दिँदै उनले शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल...

सांसद पदबाट राजीनामा दिने भीम रावलको घोषणा

काठमाडौँ – नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा छन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर...

प्रधानमन्त्री देउवाले भोली खोप केन्द्रहरुको निरीक्षण गर्ने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार काठमाडौं उपत्यकाभित्रका विभिन्न खोप केन्द्रहरूको स्थलगत अनुगमन गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर सोमबार बिहान १० बजे प्रधानमन्त्री देउवा खोप...

यि हुन् प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिने जसपाका सांसद (नामावली सहित)

काठमाडौँ – जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकमा...

संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज गरेकी छिन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरि मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को शनिबार...

प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमटिको निर्णय

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गर्दै नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक बसेको थियो । आफूहरू प्रतिपक्षमा बस्ने प्रवक्ता...

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रको निर्णय

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।...

विश्वासको मत लिंदै प्रधानमन्त्री देउवा, विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता

काठमाडौँ– प्रधानमन्त्री शेरवहादुर देउवाले आज विश्वासको मत लिने हुनुभएको छ। यसका लागि प्रधानमन्त्री देउवाले संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको नेपाली काँग्रेसकी सचेतक पुष्पा भुषालले नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो । “प्रधानमन्त्रीले...