कांग्रेसमा मन्त्री बन्न दौडधुप: को–को छन् लाइनमा ? दार्चुलाका बडूको पनि चर्चा !

काठमाडौँ – पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि...

प्रधानमन्त्री देउवाले गरे परराष्ट्र नीति सार्वजनिक

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकारको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी आधारभूत खाका सार्वजनिक गरेका छन् । प्रतिनिधिीसभाबाट विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री देउवाले छिमेकी मुलुकसँग राम्रो...

पहिलो ठूलो फ्लोर क्रस

काठमाडौं – एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको...

ओलीले गुमाए ३३ सांसदको साथ, माधव समुह पनि विभाजित

काठमाडौं – नेकपा एमालेमा केपी ओली पक्षका सांसदले देउवालाई मत दिने अपेक्षा नै थिएन । अर्कोतर्फ माधव नेपाल पक्षका सांसदले देउवालाई मत नदिने अपेक्षा थिएन । तर, आइतबार राति प्रतिनिधि...

विश्वासको मत पाएलगत्तै मोदीले दिए देउवालाई बधाई

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको...

देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा

काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी...

जसपा विवादको छिनोफानो यसैसाता

काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवादको छिनोफानोका लागि इजलासमा सुनुवाइ सुरु गरेको छ । आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्तको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो...

एमालेभित्र को–को देखिए ओलीविरोधी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको छ । मतदानमा २ सय ४९...

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने यि हुन् एमालेका २२ सांसद

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत...

संसदमा देउवाले पाए विश्वासको मत, देउवाको पक्षमा १६५ मत

काठमाडौँ – काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वसाको मत पाएका छन् । प्रतिनिधिसभामा जम्मा उपस्थित २४९ सांसद रहेका थिए । देउवाको विश्वासको मतको पक्षमा १६५ मत, विपक्षमा ८३ मत...

सांसदहरुले फ्लोर क्रस गरे, प्रेम आले लगायत ‌ओली पक्षिय ८ सांसद विश्वासको मत दिने लाइनमा

काठमाडौँ – काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा प्रतिनिधिसभामा फ्लोर क्रस भएको छ । एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेका हुन् । यस्तै...

देउवाको विपक्षमा मत हाल्न ओली प्रतिनिधिसभा हलमा, देउवासँग मिलाए हात

काठमाडौँ – पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको आजको दोस्रो बैठक सुरू भएको...