संसद्मा बोलिने शब्द कुन संसदीय कुन असंसदीय ?

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा यतिबेला सांसदका अभिव्यक्तिमा प्रयोग हुने शब्द कुन संसदीय र कुन असंसदीय भन्नेमै अस्पष्टता देखिन थालेको छ। आपत्ति जनाइएका कतिपय अभिव्यक्ति असंसदीय भनेर रेकर्डबाट हटाउन निर्देशनसमेत दिइँदै आएको...

माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल...

मन्त्री छैनन् तर कर्मचारी सरुवाको चटारो

काठमाडौं – सरकारले प्रशासन सुधार र नीतिगत तहको सुधारभन्दा पनि कर्मचारी सरुवालाई उच्च प्राथमिकता दिन थालेको पाइएको छ । कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन तर्जुमाका...

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा (नामावली सहित)

काठमाडौं – नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामा दिएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । उनीहरुले...

दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गर्न सांसदको माग

काठमाडौँ – प्रतिनिधिसभामा सांसदले दार्चुलामा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदले...

पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो स्थायी कमिटी बैठक बसेको हो। माओवादीले शनिबारदेखि केन्द्रीय कमिटी बैठक गर्दैछ ।...

ओलीबारे सांसद मातृका यादवले बालेको शब्द संसदको रेकर्डबाट हटाइयो

काठमाण्डौ – प्रतिनिधि सभाको आज शुक्रवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे सांसद मातृकाप्रसाद यादवका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको छ ।...

मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ ?

काठमाण्डौ – मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ भन्ने अझै अनिश्चित जस्तै बनेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना वितिसक्दा समेत मन्त्रिपरिषद्ले पुर्णता पाएको छैन । यसअघि...

असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने

काठमाडौं – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने बताएका छन् । हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको बताउँदै उनले...

महाधिवेशन सार्ने विषयमा देउवा र पौडेलबीच मतभेद

काठमाडौं – कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद भएको छ । सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । केन्द्रीय कार्यसमितिको बिहीबार...

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसी र मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले विहीवार दिउँसो लुम्विनी प्रदेश नेकपा माओवादी केन्द्रका...

काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि ३० हजार शुल्क प्रस्ताव, अरु पदका लागि कति ?

काठमाडौँ – नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि ३० हजार रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । नेपाली काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन...