राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा हुने

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही...

संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौँ – सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्ले भदौ २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको...

मन्त्रिपरिषद्मा विस्तारमा झनपछि झन् अन्योल

काठमाडौं – शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको ५० दिन नाघ्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । गत २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका देउवालाई मन्त्रिपरिषद् पूर्णता दिन झन्पछि...

३५ जिल्लामा काँग्रेसको वडा अधिवेशन सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रारम्भ भएको गाउँरनगर वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडाअधिवेशन सम्पन्न...

एमाले उपाध्यक्ष वामदेव गौतमले गरे पार्टी परित्याग (राजीनामा पत्रसहित)

काठमाडौँ – एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन् । पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई...

महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान

भक्तपुर – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै...

भीम रावलको सरकारलाई प्रश्न– ‘दार्चुलामा भारतीय हेलिकप्टर उडेको सरकारलाई थाहा छ की छैन ?’

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले दार्चुलामा विना अनुमति भारतीय हेलिकप्टर उडाइएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत रावलले विना अनुमति नेपाली भूमिमा भारतीय हेलिकप्टर उडाइएको...

महेश बस्नेतलाई प्रधानमन्त्री देउवाको चुनौती – ‘मलाई होइन, दुर्लभ थापालाई हराएर देखाउनुहोस्’

काठमाडौँ – काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले...

काँग्रेस महाधिवेशन प्रक्रिया आज सुरु हुँदै, यस्तो हुनेछ वडाको संरचना

काठमाडौँ – नेपाली काँग्रेसले सबैभन्दा तल्लो तहको वैधानिक निकाय वडा अधिवेशनको निर्वाचन शुक्रबारबाट सुरु हुँदैछ । क्रियाशील सदस्यताको नामावली पुुगेका ५६ जिल्लाका वडामा वडा अधिवेशन सुरु गरिने भएको छ ।...

नेपाली कांग्रेसको महाधिवेशन सुरु, आज वडा अधिवेशन

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुने भएको हो। वडाबाटै आफ्नो प्रतिनिधित्व निर्वाचित गर्न...

कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी

काठमाडौं – पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने...