सिंहदरबारका मन्त्रालयहरू मिटिङका अखडा

काठमाडौं – सिंहदरबारका मन्त्रालयदेखि अन्य अधिकांश सरकारी कार्यालयका हाकिमहरू नीति निर्माण गर्न तथा सेवा प्रवाह दिन छोडेर अधिकांश समय मिटिङमा व्यस्त हुने गरेका छन् । मन्त्रालयमा सचिव सहसचिव जुनसुकै समयमा...

असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको...

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ  – जिल्ला अदालत काठमाण्डाैले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक सीताराम...

सांसद र पालिका प्रमुखको कर्मचारी मोह : सरुवा माग्दै मन्त्रालयमा लर्को

काठमाडौं – कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि विभिन्न पालिकाका प्रमुख, अध्यक्षदेखि प्रतिनिधि सभाका सांसदहरु नै कर्मचारी सरुवाको लागि मरिहत्ते गर्दै दौडधूपमा लाग्ने गरेको पाइएको छ । विभिन्न पालिकाका प्रमुख...

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ७३ हजार ८ सय ६० रुपैयाँ, तिर्न बाँकी ऋण साढे २१ खर्ब नाघ्यो

काठमाडौँ  – नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले १० खर्ब ८३ अर्ब ४७ करोड ४९...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व राजा शाहले मुख खोले – ‘यस्तो हर्कतले देशको इज्जत र गौरव लोप भयो’

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले नक्कली भुटानी शरणार्थी प्रकरणले सोझासाझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने प्रपञ्च भएको बताएका छन्। सोमबार धनगढीमा भएको उनको नागरिक अभिनन्दनमा सम्बोधन गर्दै...

जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर कांग्रेसलाई एमाले सचिव योगेश भट्टराईकाे प्रश्न

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा रहेको जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर नेपाली कांग्रेसलाई प्रतिप्रश्न गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभामा नीति तथा...

लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं –  लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुनेभएको छ । नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक÷एक जनालाई मन्त्री बनाउदै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नयाँ...

सुदूरपश्चिममा जेठ १३ गतेदेखि बजेट अधिवेशन

काठमाडौँ – जेठ १३ गतेदेखि बजेट अधिवेशन बस्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त निर्णय गरेको हो। जेठ १३ गते दिउँसो २ बजेदेखि बजेट...

आदेशमा चल्दै कांग्रेस

काठमाडौँ – प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि नेपाली कांग्रेसको आन्तरिक राजनीति भद्रगोल बनेको छ । कांग्रेसले गत वर्षको मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा गत १० वैशाखमा सम्पन्न...

आज पनि नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने...

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन्...