काठमाडौँ – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले आगामी निर्वाचनपछि पनि अहिलेको गठबन्धन रहने बताएका छन् । गठबन्धन निर्वाचन पछि पनि कायम रहने नेता शर्माले बताए ।...
काठमाडौं – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्र प्रसाद बडू दार्चुलाबाट उम्मेदवार सिफारिस भएका छन् । मंगलबार साझ जिल्ला कार्य समिति बैठकले बडूलाई प्रतिनिधि...
काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको अल्पसंख्यक तथा अपाङ्ग बाट समानुपातिक तर्फ संघ र प्रदेशका लागि अमरसिंह धामी सिफारिस भएका छन् । मंगलबार जिल्ला कार्यसमितिले धामीलाई प्रदेश र संघका लागि समानुपातिक...
काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाले संघ र प्रदेश तर्फ उम्मेदवार सिफारिस गरेको छ । मंगलबार जिल्ला कार्यसमितिले संघ र प्रदेशका लागि उम्मेदवाहरु सिफरिस गरेको दार्चुला काँग्रेसले जनाएको छ । संघीय...
काठमाडाैं – आगामी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका निम्ति सत्तारूढ गठबन्धनभित्र सीट बाँडफाँटको कसरत अन्तिम चरणमा पुग्दै गर्दा माओवादी अध्यक्ष प्रचण्डले आज गठबन्धनभित्रको पछिल्लो दाबीबारे बोल्दै नेपाली कांग्रेसले...
काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा किसानले समयमा मल तथा बिल पाउन नसकेकोमा उहाँहरुले सरकारको ध्यानकर्षण गराउनुभयो । सांसद...
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले...
काठमाडौं – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले, बैतडीले उम्मेदवारको टुङ्गो लगाएको छ । निर्वाचन क्षेत्रीय कमिटिहरुले बैतडीका दुईओटै प्रदेश सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिश...
काठमाडौं– सत्ता गठबन्धनबीच सिट बाँडफाँटको टुङ्गो आज लाग्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको टुँगो आज लगाउने निश्कर्ष निकालेको हो । प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ...
म्याग्दी – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले म्याग्दीले प्रतिनिधि सभाका लागि सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ । सोमबार बेनीमा सम्पन्न पार्टीको जिल्ला...
काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलमा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सिट बाँडफाँट मिलाउन सकस देखिएको छ । गठबन्धनमा चुनावी तालमेल गरेर...
काठमाडौँ – प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल चुनावपछि पनि कायम रहने गरी कानुन संशोधन गर्न ल्याइएको विधेयकको प्रावधान खारेज गर्न सत्तारुढ दल कांग्रेसले नै संशोधन दर्ता गरेको छ ।...