हामी इमान्दार बन्न सकेका छैनौँः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारीताबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष नेपालले सबै नेताहरु बन्नुपर्ने जति इमान्दार बन्न...

एमाले सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी आज संसद्लाई गराइने कार्यसूचि

काठमाडाैं – नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी आज संसद्लाई गराइने कार्यसूचि रहेको छ। नेपालीलाई नक्कली भुटानी बनाएर शरणार्थी बनाउने प्रकरणमा रायमाझी असार १ गते पुर्पक्षका लागि थुनामा...

एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार हुनुपर्ने माग राख्दै...

नक्कली शरणार्थी प्रकरणका नेताहरु उच्च अदालत पाटन पुगे

काठमाडौं – आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने...

कोशीका सभामुख गौतमले राजीनामा दिने

काठमाडौँ – कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भएका छन्। मुख्यमन्त्रीमा दाबी गर्न गठबन्धनलाई बहुमत पुर्‍याउन सभामुखले मंगलबार राजीनामा दिने भएका हुन्। सभामुख गौतमले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा २ हजार २५ पशुको मृत्यु

काठमाडौँ – लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा हालसम्म दुई हजार भन्दा बढी गाईवस्तु सहितका पशुहरुको मुत्यु भएको तथ्याङ्कले देखाएको छ । खडेरीको चपेटामा परेको मधेस प्रदेशको आठ वटै जिल्लामा...

मधेस प्रदेश सरकारमा दुई मन्त्री नियुक्त

काठमाडौँ – मधेस प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा सोमवार प्रदेश प्रमुख हरिशंकर मिश्रले गृह, सञ्चार तथा कानून मन्त्रीको जिम्मेवारी मोहम्मद...

सबै नेता बिग्रिए भन्नु गलत हुन्छः ओली

काठमाडौँ –  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्नु गलत हुने बताउनुभएको छ । अध्यक्ष ओलीले सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश...

अनियमिततामा संलग्न सबै दोषीलाई कारबाही हुन्छः मन्त्री गुरुङ

काठमाडौँ – शहरी विकासमन्त्री सीता गुरुङले सरकारले अनियमितता गर्ने सबै दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ । सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले...

सरकार प्रतिपक्षीको द्वन्द्वका कारण संसद बन्दी भयोः प्रमुख सचेतक परियार

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाउन नचाहेको बताउनुभएको छ । सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

हामीहरु प्रचण्डकी ‘जै’ भनेर बस्नु : गोकुल बाँस्कोटा (भिडियो)

काठमाडौँ –   नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्नका लागि सरकारले मंगलवार सम्मको समय मागको बताउनुभएको छ ।...

२ सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ,अभाव छैनः मन्त्री भुसाल

काठमाडौँ –  कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै मन्त्री भुसालले...