डडेल्धुरा – डडेल्धुरामा ३१२४८ मतगणना हुँदा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १५५१४ मत ल्याई जित नजिक पुगेका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ८ हजार १ सय ७१ मत...
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल...
दार्चुला – दार्चुला प्रदेश सभा–१ मा गठबन्धनका साझा उम्मेदवार विक्रम धामीले मतान्तर बढाउँदै लगेका छन् । नेकपा एमालेका हरदेव जोशीलाई पछि पार्दै गठबन्धनका धामीले १४ सय ६१ मतले अग्रता लिएका...
दार्चुला – दार्चुला प्रदेश सभा–२ मा गठबन्धनका मानबहादुर धामीले अग्रता बढाउँदै लगेका छन् । नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै गठबन्धनका धामीले १०१८ मतले अग्रता लिएका छन् । एमालेका जोशीले...
काठमाडौं – मतगणना नसकिँदै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार निश्चित भएको छ। कूल ४५ हजार ९५८ मत खसकोमा अहिलेसम्म ४१ हजार ६१८ मतगणना भइसकेको छ। अब ४ हजार ३४०...
काठमाडौं – मंगलबार साढे ७ बजेसम्म ७ निर्वाचन क्षेत्रको नतिजा आएको छ । जसमा ४ स्थानमा कांग्रेस, २ स्थानमा एमाले र एक स्थानमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्...
काठमाडौँ – रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन् । निर्वाचन अधिकृत रामचन्द्र पौडेलले मतगणना सकिएको...
उदयपुर – उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले एमालेका रायमाझी निर्वाचित भएको जानकारी दिए । अधिकृत भण्डारीका अनुसार रायमाझीले...
दार्चुला – दार्चुला प्रदेश सभा–२ मा गठबन्धनका मानबहादुर धामीले अग्रता लिएका छन् । नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै गठबन्धनका धामीले ५३० मतको अग्रता लिदै पछि पारेका छन् । एमालेका...
काठमाडौँ – ललितपुर क्षेत्र नम्बर २ ख को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । चित्रकार ६ हजार ९९५ मत ल्याएर निर्वाचित भएका हुन् । चित्रकारका...
काठमाडौँ – कैलाली क्षेत्र नम्बर ४ मा २५ हजार १ सय २५ मत गन्दा एमालेका लेखराज भट्टले अग्रता लिएका छन्। उनले १० हजार २ सय १४ मत ल्याएका छन्। कांग्रेसका...
काठमाडौं – प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ। अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ (२९ प्रतिशत) मत...