काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु...
काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् । एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक...
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ...
काठमाडौं – प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डसँगै उपप्रधानमन्त्रीले पनि शपथ लिने भएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्रीले शपथ लिने सहमति भएको हो ।...
काठमाडौं – नेकपा एमालेको तर्फबाट दामाेदर भण्डारी मन्त्री बन्ने भएका छन् । भण्डारी बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । भण्डारीले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । एमालेले...
काठमाडौं – नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने भएका हुन्। उनीसँगै एमालेबाट दामोदर भण्डारी,...
काठमाडौँ — जनमत पार्टीको भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । पार्टीका उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा उद्योग मन्त्रीको रुपमा सहभागी हुने भएका छन् ।...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्। आज सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ...
काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । बैठक सकिए लगत्तै सबै पार्टीका नेताहरु संसद भवनबाट बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीमा दाबी गरेका छन्...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर,...
काठमाडौं – प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ । उसले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।...
काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री सहित सरकारमा जाने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै श्रेष्ठलाई सरकारमा पठाउने तयारी भएको छ । श्रेष्ठ उपप्रधानसहित रक्षा वा...