पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँग अख्तियारले लियो बयान
काठमाडौं — पतञ्जली योगपीठको नाममा काभ्रेमा भएको हदबन्दी छुटको जग्गा खरिदबिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालसँग अख्तियारले केही...