काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता सभापति शेरबहादुर देउवाको राजीनामाको विषयमा सहमति नजुटेपछि स्थगित भएको छ । वार्तामा सहभागी एक नेताका अनुसार सभापति देउवाले...
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले मंगलबार दिउँसो ४ बजेसम्म ३० वटा उम्मेदवारी फाराम वितरण गरिसकेको जनाएको छ । निर्वाचन समितिका अनुसार वितरण गरिएका फाराममध्ये ३ वटा सभापति...
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मंगलबार निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेका हुन् ।...
काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनको कार्यविधि पारित गर्दै अघि बढेपछि पार्टीभित्र एकता जोगाउने प्रयास तीव्र बनेको छ। सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले...
काठमाडौं – काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः सुरु हुँदैछ। विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको हो। हिजोसम्म सम्पन्न गर्ने भनिएको विशेष...
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशनको अवधि बढाइएको हो । आइतबारदेखि सुरु...
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय,...
काठमाडौं – राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारभित्रै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी...
काठमाडौं – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्न सबैलाई अपिल गर्नुभएको छ । खड्काले आज एक विज्ञप्ति जारी गर्दै देशको वर्तमान...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा राज्यप्रति निराशा बढ्नुको मुख्य कारण भ्रष्टाचार रहेको निष्कर्ष निकाल्दै भ्रष्टाचार नियन्त्रणका लागि आठबुँदे संकल्प प्रस्तुत गर्नुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली...
काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बिहानबाट बन्दसत्र सुरु हुन लागेको हो । महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार बिहानको...
काठमाडौँ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको समर्थनमा दार्चुलाबाट पार्टी सभापतिसहितको टोली काठमाडौँ पुगेको छ । दार्चुला जिल्ला सभापति ललितसिंह बोहराको नेतृत्वमा सचिव पुलेन्द्र कार्की तथा ७ जना महाधिवेशन प्रतिनिधिहरू...