काठमाडौँ । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता गर्ने विषयमा पार्टीभित्र छलफल गरेका छन् । फागुन २१ गते हुने...
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए ।...
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि...
काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि विभिन्न तहका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका छन्। निर्वाचन आयोगको आचारसंहिता र संवैधानिक व्यवस्थाअनुसार लाभको पदमा रहेका व्यक्तिले उम्मेदवारी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्नुपर्ने बताएका छन्। जनकपुरबाट पर्सा हुँदै चितवन पुगेका सभापति लामिछाने बुधबार...
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दा महान्यायाधिवक्ताले फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न उठेको ठहर गरेको छ।...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतले मागेको एक करोड रुपैयाँ धरौटी बुझाएका छन्। अदालत स्रोतका अनुसार लामिछानेले धरौटीस्वरूप एक करोड रुपैयाँ बराबरको बैंक...
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश आवश्यक नदेखिएको ठहर गर्दै रिटमा अन्तरिम आदेश...
काठमाडौँ – नेपाली कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा यसअघिका विजयी उम्मेदवार रमेश लेखकलाई टिकट नदिँदै हरि बोहोरालाई उम्मेदवार बनाएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेर...
काठमाडौं । नेपाली कांग्रेसले भक्तपुर–२ प्रतिनिधिसभा निर्वाचनका लागि कविर राणालाई उम्मेदवार बनाएको छ। कांग्रेसको संसदीय बोर्डले मंगलबार बिहान राणालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यस क्षेत्रमा अघिल्लो निर्वाचनमा कांग्रेसका...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिनुभएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् मन्त्री पुनले राजीनामा दिएको जानकारी दिनुभएको हो । अर्थमन्त्री खनालका अनुसार...
कञ्चनपुर – नेकपा (एमाले) बाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का लागि बचन बहादुर सिंह प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। एमालेबाट उम्मेदवारी दिएका सिंहलाई कञ्चनपुर–२ का जनताको भरोसा बोकेको उम्मेदवारका...