नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति भएकाले तिनलाई मर्न दिनु हुदैनः प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति भएकाले तिनलाई मर्न दिन नहुने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुईवटा फरकफरक विषयका अध्ययन प्रतिवेदन...

प्रदेश र पालिकाको निर्वाचनभन्दा अगावै कांग्रेसको नियमित महाधिवेशन हुन्छ: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र पालिकाको निर्वाचनभन्दा अगावै कांग्रेसको नियमित महाधिवेशन सम्पन्न हुने बताएका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा उहाँले...

राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरूङ चयन

काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरूङ चयन भएका छन्। शुक्रबार बसेको केन्द्रीय युवा परिषद् बैठकले गुरूङलाई संघको नयाँ अध्यक्षमा चयन गरेको हो। यसअघि अध्यक्ष रहेका...

प्रधानमन्त्री कार्की र नर्वेली राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेका राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई पक्षबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको...

जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउन कुनै आदेश नदिएको दाबी गर्नुभएको छ। पूर्वप्रधानमन्त्री ओलीले सामाजिक...

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित

काठमाडौँ –  सरकारले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार उक्त सम्पूर्ण रकम आन्तरिक स्रोतबाटै व्यवस्थापन गरिएको...

देशभर सबै तहमा विभिन्न समिति र संरचना गठन गर्न कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी पंक्तिलाई व्यवस्थित रूपमा परिचालन गर्न देशभर सबै तहमा विभिन्न समिति र संरचना गठन गर्न परिपत्र गरेको छ। केन्द्रीय निर्वाचन परिचालन...

रास्वपाका वरिष्ठ नेता बालेन आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने भएका छन्। पार्टीका अनुसार बालेनको स्वागत तथा अभिनन्दनका लागि कैलाली र...

सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ – सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो सवा १ बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ। आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको...

प्रचण्डलाई पाखा लगाउन एमालेको प्रलोपासँग चुनावी तालमेल

काठमाडौं — प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय सकिएपछि पनि नेकपा एमालेले विभिन्न दलसँग चुनावी तालमेलका निर्णय गरिरहेको छ । एमालेले कर्णाली र लुम्बिनीका १३ जिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)...

राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनबाट १८ जना नयाँ सदस्य निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा सदस्यका १८ पदका लागि भएको निर्वाचनबाट १८ जना नयाँ सदस्य निर्वाचित भएका छन् । नवनिर्वाचितमा अनुभवी, युवा तथा समावेशी प्रतिनिधित्व भएका अनुहारहरू समेटिएका छन् । फागुन...

लोसपा अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मा समाहित भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अन्य क्लस्टरतर्फ ७ हजार ७२५...