काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव हुन नदिने तत्व सक्रिय रहेको दाबी गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले चुनाव...
दार्चुला – प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि दार्चुलाबाट उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले “दार्चुलाको समुन्नति, युवाको नेतृत्व, विश्वासको निरन्तरता” नारासहित विस्तृत प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। प्रतिज्ञा...
काठमाडौं । सुशीला कार्कीले आसन्न निर्वाचनको सन्दर्भमा हुन सक्ने सम्भावित घटना र चुनौतीलाई ध्यानमा राखी समयमै पूर्वतयारी गर्न निर्देशन दिनुभएको छ। आज रुपन्देहीको बुटवलमा निर्वाचन आयोग, नेपाल प्रहरी र नेपाली...
काठमाडौं । ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै चार पाङ्ग्रे सवारीसाधनको रुफ टप खोलेर तथा झ्याल बाहिर मुन्टो निकालेर चुनावी कार्यक्रम नगर्न निर्देशन दिएका छन्। बिहीबार देशभरका प्रमुख जिल्ला अधिकारी...
काठमाडौँ । रामेश्वर खनालले आगामी निर्वाचनका लागि आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ कार्यक्रममा बोल्दै उहाँले...
काठमाडौँ । युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत निर्वाचनबारे जनचेतना फैलाउने उद्देश्यले निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ। आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई...
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो नेतृत्वमा सरकार गठन भएको पाँच वर्षभित्र देशको अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँ पुर्याउने महत्वाकांक्षी घोषणा गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा चुनाव २०८२ का लागि तयार पारिएको प्रतिज्ञापत्रको पूर्ण विवरण सार्वजनिक गरेको छ। हिजो धनुषामा आंशिक रूपमा सार्वजनिक गरिएको प्रतिज्ञापत्र आज काठमाडौंमा आयोजित प्रश्नोत्तर कार्यक्रमपछि...
दार्चुला – काङ्ग्रेस दार्चुलाको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फका उम्मेदवार धर्मानन्द जोशी नेतृत्वकोबप्रचारप्रसारको टोलिले आज मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ को एऐरिछाना,औतालेक,वडा नम्बर ५ को मलतडी,डाडाकोट गाउँ बस्तीमा...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली सहित पदाधिकारीहरूले काठमाडौँमा विशेष कार्यक्रम आयोजना...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आफ्नो वाचापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीले सुर्खेतमा आयोजना गर्ने ‘परिवर्तन उद्घोष सभा’ मार्फत...
काठमाडौँ । ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन्। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले वर्तमान...