बञ्चरेडाँडामा फोहर फाल्दा तनाव, प्रहरीले अश्रुग्यास हान्यो

काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फाल्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ । मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार...

बजेटपछि पहिलो पटक शेयरबजारमा हरियाली, ६० अंकले नेप्से बढ्यो

काठमाडौं – सेयर बजारमा देखिएका समस्या अध्ययन गरी मौद्रिक नीतिबाट सम्बोधन गर्ने तयारीसहित अर्थ मन्त्रालयले समिति गठन गरेको सूचनापछि बुधबार लगानीकर्ता उत्साहित देखिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको...

‘हामीलाई र्‍याल सिगान काढ्ने प्रधानमन्त्री हैन काम गर्ने प्रधानमन्त्री चाहिएको छ’ : भट्टराई

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । सबै राजनीतिक दल एकमत भएर यो नियम लागू गर्नुपर्ने उनले...

काठमाडौंको न्युरोडमा एक जना पुरूषको शव फेला

काठमाडौँ – काठमाडौंको न्युरोडमा एक जना पुरूषको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बुधबार बिहान न्युरोडको रञ्जना गल्लीमा एक जना पुरूषको शव...

दार्चुलामा एकल महिलालाई जिउँदै जलाएर हत्या, शंकास्पद २ जना पक्राउ

दार्चुला – दार्चुलामा एक महिलाको निर्मम हत्या गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलकी ४५ वर्षीया एकल महिला अनिभा खडायतको आगो लगाएर निर्मम हत्या जिल्ला प्रहरी कार्यालय...

असार १ गतेदेखि भदौ मसान्त सम्म सडक खन्न नपाइने, खनेको पाइए कारवाही हुने

काठमाडौं – सरकारले असार १ गतेदेखि सडक खन्न नदिने भएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिनेभन्दै सडक विभागले आसर १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको हो...

आज यी ठाउँमा हुनेछ हाल्का देखि मध्यम वर्षा

काठमाडौं – देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा...

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु 

काठमाडौं – जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु  हाल परीक्षणका रुपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज  ।  थाईल्याण्डमा आयोजना हुने गभर्नेन्स एण्ड एन्टीकरप्शनद मेथड...

शेयर बजारमा देखिएका समस्या समाधानका लागि प्रयासरत छु : गभर्नर अधिकारी

काठमाडौं – शेयर बजारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । नेपाल पुँजीबजार लगानीकर्ता सङ्घले गभर्नर अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको छ ।...

इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सबैलाई कारवाही हुँदैन – विभाग

काठमाडौं – यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारीमा नम्बर इम्बोस्ड प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै २२ कार्तिक २०७८...

मंगलबार पनि शेयर बजारमा ठुलो अंकको गिरावट

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि ओरालो यात्रा थालेको सेयर बजारले मंगलबार समेत यो ट्रेन्डलाई पच्छ्यायो । मंगलबार ४५.५९ अंकले घटेको बजार २०२०.२३ बिन्दुमा आएर रोकियो...

बर्दियाको मधुवनमा गोली चलाउने आदेश थिएन, गल्ती गरेको पाइए कारबाही हुन्छ : गृहमन्त्री खाण

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने आदेश नदिएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा सांसदले उठाउनुभएको प्रश्नको जवाफमा गृहमन्त्री खाणले सो कुरा बताएका...