भारतबाट फेरि प्रतिलिटर १६ रूपैयाँ घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ ?

काठमाडौँ – इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको...

काठमाडौंमा एकै परिवारका चार जनाको शव फेला, अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ – काठमाडौंमा एकै परिवारका चार जनाको शव फेला परेको छ । तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान–श्रीमती र दुई छोराछोरीको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी...

नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाण्डौमा जनप्रदर्शन गर्ने

काठमाडौँ – नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाण्डौमा जनप्रदर्शन गर्ने भएको छ । सरकारले महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले जनप्रदर्शन गर्न लागेको हो । दिउँसो २...

प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि निर्वाचन घोषणा भएन

काठमाडौं – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि सरकारले मिति घोषणा गरेको छैन । आयोगले निर्वाचनका लागि तयारी...

फौजदारी कसुरमा कैदको सजाय पाएको व्यक्ति सदस्य हुन नपाउने, विवरण अद्यावधिक निर्देशन

काठमाडाैं – निर्वाचन आयोगले पार्टी सदस्यहरुको विवरण चुस्तदुरुस्त र अद्यावधिक राख्न दलहरुलाई निर्देशन दिएको छ । कुनै पनि व्यक्ति दलको सदस्य हुन योग्य भए/नभएको यकीन गर्ने जिम्मेवारी स्वयम् दलहरुकै भएको...

पहिरोले घर पुरिदा एक जनाको ज्यान गयो, २ जना घाइते

कास्की – पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । गएरातिदेखिको वर्षापछि घरमाथिबाट आएको पहिरोले पुरिँदा सन्तोष सुनारको ज्यान गएको...

सुदूरपश्चिमका केहि स्थानमा भारी वर्षाको सम्भावना, देशभरको मौसम कस्तो रहने छ ?

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केहि स्थानहरूमा र...

मुग्लिन–नारायणगढ सडक खण्डमा दुईतर्फी नै गाडी चल्न थाले, नौबिसे–मुग्लिन सडक भने एकतर्फी

काठमाडौ – मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो भने हटाइएको छ । पहिरो हटेसँगै बिहान साढे ६ बजेदेखि दुईतर्फी नै गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएराति...

बैतडीका युवक काठमाडौँमा मृत भेटिए

काठमाडौँ – बैतडीका एक युवक काठमाडौँमा मृत भेटिएका छन् । बैतडीको डिलाशैनी गाउँपालिकाका युवक काठमाडौँमा आफ्नै कोठामा मृत भेटिएका हुन् । डिलासैनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गणेशसिंह बोहराका छोरा...

भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भयाे नेपाल

काठमाडौं – सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू–२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको छ । यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित...

दोस्रो कोदो दिवस : कोदोको उत्पादन र वजारीकरणमा जोड, के छ कोदोको महत्व ?

काठमाडौँ – “कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान” मूलनाराका साथ आज दोस्रो कोदो दिवस सम्पन्न भएको छ । रैथानीबालीको रुपमा रहेको कोदो बालीको संरक्षण, सम्वद्र्धन तथा उत्पादनमा वृद्धिका लागि...

अर्थमन्त्री शर्माको पदभार ग्रहणमा अर्थसचिव मरासिनी अनुपस्थित भएपछि . . .

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन । आइतबार अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले शपथ ग्रहणपछि साँझ नै मन्त्रालयमा पदभार ग्रहण गरेका हुन । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि...